Nepal



पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा बन्न सक्छ ५० सेमी बाक्लो तह

काठमाडौं । वैज्ञानिकहरूले पृथ्वीको भित्री भागमा विशाल परिमाणमा सुन रहेको दाबी गरेका छन् । परिमा

विश्वमा सबैभन्दा बढी ब्याजदर टर्कीमा : स्विट्जरल्याण्डमा शून्य, नेपालमा कति छ बैंक ब्याजदर ?

काठमाडौं । विश्वका सबैभन्दा बढी ब्याजदरको सूचीको शीर्ष स्थानमा टर्की रहेको छ । हालै जारी एक रिपोर
BizKhabar Online » BizKhabar Online

विश्वमा सबैभन्दा बढी ब्याजदर टर्कीमा : स्विट्जरल्याण्डमा शून्य, नेपालमा कति छ बैंक ब्याजदर ?

काठमाडौं । विश्वका सबैभन्दा बढी ब्याजदरको सूचीको शीर्ष स्थानमा टर्की रहेको छ । हालै जारी एक रिपोर्टअनुसार टर्कीको ब्याजदर ३७ प्रतिशत छ, जुन नेपालको ब्याजदरभन्दा धेरै बढी हो। तीव्र मुद्रास्फीति र लिराको गिरावटलाई रोक्न टर्कीको केन्द्रीय बैंकले ब्याजदर धेरै उच्च राखेको छ। अर्जेन्टिना यस सूचीमा दोस्रो स्थानमा छ। यो दक्षिण अमेरिकी देश धेरै वर्षदेखि आर्थिक […]

कडा प्रतिबन्धका बाबजुत उत्तर कोरिया २२ अर्ब डलर कमाउन सफल

प्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सन् २०२२ देखि २०२५ को अवधिमा करिब २२ अर्ब डलर
BizKhabar Online » BizKhabar Online

कडा प्रतिबन्धका बाबजुत उत्तर कोरिया २२ अर्ब डलर कमाउन सफल

प्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सन् २०२२ देखि २०२५ को अवधिमा करिब २२ अर्ब डलर वैदेशिक राजस्व संकलन गरेका छन्, जुन उनले आफ्नो १५ वर्षको शासनकालमा प्राप्त गरेको सबैभन्दा ठूलो रकम हो। ब्लूमबर्ग इकोनोमिक्सको व्यापारिक तथ्याङ्क तथा गुप्तचर विश्लेषण अनुसार यो ऐतिहासिक आम्दानी संयुक्त राष्ट्र संघको कडा आर्थिक प्रतिबन्धहरूका बाबजुद पनि […]

पृथ्वीमुनि पृथ्वीको सतहमा फैलाउँदा ५० सेमी बाक्लो तह हुने बराबरको सुन, उत्खनन कति सम्भव छ ?

काठमाडौं । वैज्ञानिकहरूको विश्वास छ कि पृथ्वीको भित्री भागमा विशाल परिमाणमा सुन रहेको छ। यो परिम
BizKhabar Online » BizKhabar Online

पृथ्वीमुनि पृथ्वीको सतहमा फैलाउँदा ५० सेमी बाक्लो तह हुने बराबरको सुन, उत्खनन कति सम्भव छ ?

काठमाडौं । वैज्ञानिकहरूको विश्वास छ कि पृथ्वीको भित्री भागमा विशाल परिमाणमा सुन रहेको छ। यो परिमाण यति धेरै छ कि यदि यसलाई सबै महाद्वीपहरूमा फैलाउने हो भने ५० सेन्टिमिटर बाक्लो सुनको तह बन्न सक्छ। यद्यपि, यसको अर्थ यो होइन कि यो सुन सजिलै निकाल्न सकिने कुनै खानीमा अवस्थित छ। यो सम्पूर्ण सुन पृथ्वीको धातुमय केन्द्रभाग […]

प्रतितोला ३ लाख नाघ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ३ लाख माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसा
BizKhabar Online » BizKhabar Online

प्रतितोला ३ लाख नाघ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ३ लाख माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ता शुक्रबार प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसरी आजैमात्रै सुनको मुल्य प्रतितोला ५ हजार […]

पाँचथर पावर कम्पनीले साढे ८ करोड नाफा कमायो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा पाँचथर पावर कम्पनीको नाफामा आकर्षक वृद्ध
BizKhabar Online » BizKhabar Online

पाँचथर पावर कम्पनीले साढे ८ करोड नाफा कमायो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा पाँचथर पावर कम्पनीको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा यसले ८ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड १७ लाख २४ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी उल्लेख्य […]

आठ अर्ब बढीको ८२ करोड इकाई म्युचुअल फन्ड पाइपलाइनमा, कुनको कति ?

काठमाडौं । पछिल्लो समय म्युचुअल फन्ड धमाधम सञ्चालनमा आइरहेका छन् । गत आर्थिक वर्षमा मात्रै ३३ वट
BizKhabar Online » BizKhabar Online

आठ अर्ब बढीको ८२ करोड इकाई म्युचुअल फन्ड पाइपलाइनमा, कुनको कति ?

काठमाडौं । पछिल्लो समय म्युचुअल फन्ड धमाधम सञ्चालनमा आइरहेका छन् । गत आर्थिक वर्षमा मात्रै ३३ वटा म्युचुअल फन्डलाई नेपाल धितोपत्र बोर्डले निष्काशन अनुमति दिएको थियो । तीमध्ये अधिकांश सञ्चालनमा आइसकेका छन् । अहिले बन्द र खुलामुखी गरेर ६१ वटा म्युचुअल फन्ड सञ्चालनमा रहेका छन् । हाल नेपाल धितोपत्र बोर्डमा ८ अर्ब २० करोड रुपैयाँ […]

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने
BizKhabar Online » BizKhabar Online

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् गठन हुने बताए । मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारबारे प्रदेशमा छलफल जारी रहेको र सहमतिको चरणमा आफूहरू पुगेको बताए । उनले भने, ‘केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।’ सातै […]

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

काठमाडौं । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले पर्यटकलाई बोलाउँछन् । अप
BizKhabar Online » BizKhabar Online

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

काठमाडौं । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले पर्यटकलाई बोलाउँछन् । अपि र साइपाल हिमालका सेता चुचुराले प्राकृतिक सौन्दर्यको कथा सुनाउँछन् । बडिमालिकाको आफ्नै धार्मिक महिमा छ । शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान दौडिन्छ । रामारोशनका तालमा हिमालको छाया देखिन्छ भने घोडाघोडी तालमा चराको चिरबिरसँगै पर्यटनको सम्भावना पनि सुनिन्छ । त्रिपुरासुन्दरी, उग्रतारा, वैद्यनाथधाम, परशुरामधाम, मल्लिकार्जुनलगायत […]

ग्यासको आयात बढेपछि अभाव घट्दै, साउनमा करिब ५५ हजार मेट्रिक टन ग्यास आयात हुने

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता अभाव देखिएको खाना पकाउन
BizKhabar Online » BizKhabar Online

ग्यासको आयात बढेपछि अभाव घट्दै, साउनमा करिब ५५ हजार मेट्रिक टन ग्यास आयात हुने

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता अभाव देखिएको खाना पकाउने एलपी ग्यासको बिक्री वितरण विस्तारै सहज हुन थालेको छ । गत असार ३१ गतेदेखि १४.२ किलोग्राम ग्यास भएको सिलिन्डर बिक्री गर्न थालेपछि एक्कासी अभावजस्तो देखिए पनि साविकको तुलनामा भारतबाट आयातको परिमाण निरन्तर वृद्धि र वितरण प्रक्रियालाई चुस्त बनाइएसँगै ग्यासको अभाव कम […]

मानव-हात्ती द्वन्द्वका कारण एक वर्षमा छ जनाको मृत्यु, १७ जना सख्त घाइते, दुई करोड क्षतिपूर्ति

काठमाडौं । झापामा मानव-हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु. दुई करोड बराबरको क्षति भएको छ । डि
BizKhabar Online » BizKhabar Online

मानव-हात्ती द्वन्द्वका कारण एक वर्षमा छ जनाको मृत्यु, १७ जना सख्त घाइते, दुई करोड क्षतिपूर्ति

काठमाडौं । झापामा मानव-हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु. दुई करोड बराबरको क्षति भएको छ । डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा हात्तीपीडितलाई रु. एक करोड ९९ लाख ९० हजार ६८६ राहत वितरण गरेको हो । कार्यालयका अनुसार हात्तीको आक्रमणबाट यस अवधिमा छ जनाको मृत्यु भएको थियो भने १७ जना सख्त घाइते […]

सैनिक कल्याणकारी कोष : शिक्षा, स्वास्थ्यदेखि आत्मनिर्भरसम्मको सहारा

काठमाडौँ । सैनिक कल्याणकारी कोष आफ्ना हिताधिकारीलाई सहुलियत, सामाजिक सुरक्षा र आत्मनिर्भरताका क
BizKhabar Online » BizKhabar Online

सैनिक कल्याणकारी कोष : शिक्षा, स्वास्थ्यदेखि आत्मनिर्भरसम्मको सहारा

काठमाडौँ । सैनिक कल्याणकारी कोष आफ्ना हिताधिकारीलाई सहुलियत, सामाजिक सुरक्षा र आत्मनिर्भरताका कार्यक्रमद्वारा सुरक्षित, सम्मानित तथा गौरवान्वित महसुस गराउन सफल भएको छ । नेपाली सेनाप्रतिको विश्वास, आत्मीयता र संस्थागत गौरवलाई अझ सुदृढ तुल्याउँदै कोषले हिताधिकारीका लागि शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतका कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति […]

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसु
BizKhabar Online » BizKhabar Online

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज […]

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा, यस्ते छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा, यस्ते छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]

एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि मंसिर ५ सम्म सञ्चालन हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक ९ गतेदेखि हुने भएको छ । नेपाल क्रि
BizKhabar Online » BizKhabar Online

एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि मंसिर ५ सम्म सञ्चालन हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक ९ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ सम्म सञ्चालन हुने जानकारी दिएको हो । एनपीएल पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्स र दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो ।

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प, सञ्चालनको छैन् टुङ्गो

काठमाडौँ । नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवर
BizKhabar Online » BizKhabar Online

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प, सञ्चालनको छैन् टुङ्गो

काठमाडौँ । नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको छ । यो नाका हुँदै हुने नेपाल र चीनबीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताए । “नाकामा […]

सार्वजनिक संस्थान सुधारको दाबी : औषधि बिक्रीदेखि हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनसम्म

काठमाडौं । लामो समयदेखि बन्द तथा घाटामा रहेका सरकारी उद्योग र संस्थानमा सुधारका प्रयासले सकारात
BizKhabar Online » BizKhabar Online

सार्वजनिक संस्थान सुधारको दाबी : औषधि बिक्रीदेखि हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनसम्म

काठमाडौं । लामो समयदेखि बन्द तथा घाटामा रहेका सरकारी उद्योग र संस्थानमा सुधारका प्रयासले सकारात्मक परिणाम दिन थालेको प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बताएका छन्। उनले नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान (डीडीसी) र सिंहदरबार वैद्यखानामा पछिल्लो समय उत्पादन, बिक्री तथा वित्तीय व्यवस्थापनमा सुधार आएको दाबी गरेका छन्। प्रधानमन्त्री शाहले […]

आज चार प्रदेशमा मध्यम बर्षा हुने, केहि स्थानमा बाढीको चेतावनी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्था
BizKhabar Online » BizKhabar Online

आज चार प्रदेशमा मध्यम बर्षा हुने, केहि स्थानमा बाढीको चेतावनी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशको तराईमा आंशिक बादल लागेको छ, अन्य सबै भूभागमा साधारणतया बादल लागेको छ। हाल लुम्बिनी प्रदेशका धेरै […]

सिँचाइ र खानेपानीको विद्युतमा १३ प्रतिशत भ्याट लगाउनु गलत : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कृषकको सिँचाइ र जनताको खानेपानीसँग प्र
BizKhabar Online » BizKhabar Online

सिँचाइ र खानेपानीको विद्युतमा १३ प्रतिशत भ्याट लगाउनु गलत : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कृषकको सिँचाइ र जनताको खानेपानीसँग प्रत्यक्ष जोडिएको विद्युतमा सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन्। घिसिङले शनिबार सामाजिक सञ्जालमार्फत जनतासँग प्रत्यक्ष जोडिएका अत्यावश्यक सेवामा सहुलियत दिनुपर्नेमा थप कर लगाउने सरकारको कदम गलत भएको बताएका हुन्। उनले कृषकले सिँचाइका लागि प्रयोग […]

कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरण : तत्कालीन सिइओसहित तीन पक्राउ

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिक
BizKhabar Online » BizKhabar Online

कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरण : तत्कालीन सिइओसहित तीन पक्राउ

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीरजविक्रम शाहसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीले तत्कालीन प्रमुख कार्यकारी अधिकृत शाह, श्रीमती शुभेच्क्षा श्रेष्ठ तथा बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापालाई पक्राउ गरिएको जानकारी दिए । उनका […]

कर्णाली प्रदेशमा यो वर्ष विद्युत् प्रणाली विस्तार गरिन्छ : उर्जामन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सामाजिक न्यायका आधारमा यस वर्ष
BizKhabar Online » BizKhabar Online

कर्णाली प्रदेशमा यो वर्ष विद्युत् प्रणाली विस्तार गरिन्छ : उर्जामन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सामाजिक न्यायका आधारमा यस वर्ष कर्णालीमा विद्युत् प्रणाली विस्तार गरिने बताएका छन् । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको आजको बैठकमा उनले विद्युतीकरणमा कर्णाली प्रदेश पछाडि परेकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट काम गर्न लागिएको जानकारी दिए । डोल्पाको जगदुल्लामा माइक्रो हाइड्रोलगायतका आयोजनाले कर्णालीलाई न्याय गरेको बताउँदै मन्त्री श्रेष्ठले कर्णालीमा […]

नाईमामा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै, एक्स्पोमा बुकिङ गर्दा विशेष छुट

काठमाडौं । हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल निर्माता डो
BizKhabar Online » BizKhabar Online

नाईमामा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै, एक्स्पोमा बुकिङ गर्दा विशेष छुट

काठमाडौं । हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल निर्माता डोङफेङका बसहरू आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाईमा अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले प्रारम्भिक चरणमा ७।२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका दुई बस मोडल सार्वजनिक गर्ने जनाएको छ। साथै निकट भविष्यमा ९ र १२ मिटर लम्बाइका ३८ र ५२ सिट […]

लाभाशं घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, १५ प्रतिशत नगद लाभांस पारित

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांस दिने भएको छ । आर्थि
BizKhabar Online » BizKhabar Online

लाभाशं घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, १५ प्रतिशत नगद लाभांस पारित

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांस दिने भएको छ । आर्थिक वर्ष २०८२र८३ का लागि बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीका आधारमा सेयरधनीलाई नगद लाभांस (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावअनुसार अग्राधिकार सेयरपुँजीमा ९ प्रतिशतका दरले १ करोड ४० लाख ६७ हजार […]

सम्पत्ति शुद्धिकरण मुद्धामा चक्रे मिलनलाई सफाइ

काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ (चक्रे मिलन) र
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धिकरण मुद्धामा चक्रे मिलनलाई सफाइ

काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ (चक्रे मिलन) र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिएको छ। न्यायाधीश अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले विशेष अदालतले आठ वर्षअघि दिएको सफाइको फैसला सदर गरेको हो। १० माघ, २०७४ मा विशेष अदालतले उनीहरूलाई सफाइ दिएको थियो । सफाइविरुद्ध सम्पत्ति […]

फाइभजी सेवा सुरु गर्न सरकारकाे निर्देशन, कार्ययोजना पेश गर्न सेवा प्रदायकलाई ताकेता

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र फाईभजी मोबाइल सेवा सुरु गर्ने तयारीलाई अघि बढाउ
BizKhabar Online » BizKhabar Online

फाइभजी सेवा सुरु गर्न सरकारकाे निर्देशन, कार्ययोजना पेश गर्न सेवा प्रदायकलाई ताकेता

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र फाईभजी मोबाइल सेवा सुरु गर्ने तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ। साथै देशभर ४जी सेवाको विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवाको समग्र स्तर उकास्न आठ बुँदे निर्देशन जारी गरिएको छ। प्राधिकरणले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार दूरसञ्चार […]

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल नेक्स्ट जेन’ खाता, बैंक नगई घरबाटै खाता खोल्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले युवालाई लक्षित गर्दै ‘ग्लोबल नेक्स्ट जेन खाता सेवा सञ्चालनमा ल्य
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल नेक्स्ट जेन’ खाता, बैंक नगई घरबाटै खाता खोल्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले युवालाई लक्षित गर्दै ‘ग्लोबल नेक्स्ट जेन खाता सेवा सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत राष्ट्रिय परिचयपत्र वा राहदानी भएका सेवाग्राहीले बैंक शाखामा नगई अनलाइनमार्फतनै खाता खोल्न सक्नेछन्। बैंकका अनुसार ग्राहकले आफैं आवेदन दिएपछि खाता तत्काल सञ्चालनमा आउने व्यवस्था गरिएको छ। साथै, घरबाटै मोबाइल बैंकिङ सेवा पनि सक्रिय गर्न सकिनेछ। यस खातामा […]

विश्व स्तनपान सप्ताहमा महालक्ष्मी विकास बैंकको सीएसआर, शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौं । विश्व स्तनपान सप्ताहको अवसरमा महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीको मातृत्
BizKhabar Online » BizKhabar Online

विश्व स्तनपान सप्ताहमा महालक्ष्मी विकास बैंकको सीएसआर, शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौं । विश्व स्तनपान सप्ताहको अवसरमा महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीको मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रीय कार्यालय, दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ। स्तनपान गराइरहेका महिला कर्मचारीलाई सुरक्षित, सहज, स्वच्छ र गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त सुविधा स्थापना गरिएको बैंकले जनाएको छ। हिजो आयोजित कार्यक्रममा महालक्ष्मी महिला नेतृत्व तथा विकास […]

८ हाइड्रोको वित्तीय विवरण सार्वजनिक : कुनले कति नाफा कमाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत ८ जलविद्युत् कम्पनीले हालसम्म गत आर्थिक वर्ष
BizKhabar Online » BizKhabar Online

८ हाइड्रोको वित्तीय विवरण सार्वजनिक : कुनले कति नाफा कमाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत ८ जलविद्युत् कम्पनीले हालसम्म गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्नेमा साहस उर्जा, सुपर मादी हाइड्रोपावर, माण्डु हाइड्रोपावर, श्वयत गंगा हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत्, दिव्यश्वरी हाइड्रोपावर, मनकामना इनजिनियरिङ हाइड्रोपावर र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी रहेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक […]

प्रधानमन्त्री शाहको पहिलो प्रगति प्रतिवेदन सार्वजनिक, के के भए काम ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पहिलो चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री शाहको पहिलो प्रगति प्रतिवेदन सार्वजनिक, के के भए काम ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पहिलो चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ। बालेन शाह २०८२ चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका थिए। चौमासिक प्रतिवेदन भनिए पनि […]

विद्युत् महसुल निर्धारणमा नयाँ मापदण्ड लागू, बढी वा कम उठेको रकम आगामी महसुलमा समायोजन गरिने

काठमाडौं । विद्युत् नियमन आयोगले विद्युत् उपभोक्ताको महसुल निर्धारणलाई थप पारदर्शी, लागतमा आधार
BizKhabar Online » BizKhabar Online

विद्युत् महसुल निर्धारणमा नयाँ मापदण्ड लागू, बढी वा कम उठेको रकम आगामी महसुलमा समायोजन गरिने

काठमाडौं । विद्युत् नियमन आयोगले विद्युत् उपभोक्ताको महसुल निर्धारणलाई थप पारदर्शी, लागतमा आधारित र उपभोक्तामैत्री बनाउने उद्देश्यका साथ ‘विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०८३’ जारी गरेको छ। आयोगले विद्युत् नियमन आयोग ऐन, २०७४ तथा विद्युत् नियमन आयोग नियमावली, २०७५ ले दिएको अधिकार प्रयोग गर्दै साउन १८ गतेको निर्णयअनुसार नयाँ निर्देशिका लागू गरेको जनाएको छ। निर्देशिकामा […]

बजारमा अत्यधिक तरलता, बजारबाट ६० अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ बराबरको एकमहिने निक्षेप सङ्कलन उपकरण बोलकबोलमार
BizKhabar Online » BizKhabar Online

बजारमा अत्यधिक तरलता, बजारबाट ६० अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ बराबरको एकमहिने निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी ३१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्न लागेको हो । केन्द्रीय बैंकले आज प्रकाशित गरेको सूचनाअनुसार बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले आज अपराह्न ३ः०० बजेसम्म नेपाल राष्ट्र […]

माछापुच्छ्रे बैंकको एमबीएल एम–स्मार्ट एपमा ‘बिल जितौं’ सुविधा सञ्चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा स
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे बैंकको एमबीएल एम–स्मार्ट एपमा ‘बिल जितौं’ सुविधा सञ्चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा सञ्चालन भईरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ लाई योगदान पुर्याउने उद्देश्यका साथ एमबीएल एम–स्मार्ट मोबाइल बैकिङ एपमा ‘बिल जितौं’ सुविधा सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई […]

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रह
BizKhabar Online » BizKhabar Online

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः विकसित क्षेत्रीय व्यवस्थामा चीन–भारत–नेपाल त्रिपक्षीय सम्बन्ध’ शीर्षकमा ललितपुरमा आज आयोजित अन्तरराष्ट्रिय सम्मेलनमा उहाँले उक्त कुरा बताएका हुन् । उनले आर्थिक कूटनीतिको उद्देश्य नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउनु तथा व्यापार, लगानी, रोजगारी, उद्यमशीलता, पर्यटन, प्रविधि, […]

ग्यास लुकाएर महँगोमा बेच्नेलाई कारबाहीको चेतावनी, उपभोक्तालाई नआत्तिन सरकारको आग्रह

काठमाडौं । वाणिज्य विभागले खाना पकाउने एलपीजी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाइछिपाइ बि
BizKhabar Online » BizKhabar Online

ग्यास लुकाएर महँगोमा बेच्नेलाई कारबाहीको चेतावनी, उपभोक्तालाई नआत्तिन सरकारको आग्रह

काठमाडौं । वाणिज्य विभागले खाना पकाउने एलपीजी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाइछिपाइ बिक्री गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने ग्यास बिक्रेता र डिपोमाथि कानुनअनुसार हदैसम्मको कारबाही गरिने चेतावनी दिएको छ। शुक्रबार सूचना जारी गर्दै विभागले आम उपभोक्ताले सहज रूपमा एलपीजी ग्यास नपाएको, केही ग्यास बिक्रेता तथा डिपोले आफ्ना निकटस्थ व्यक्ति, होटल तथा व्यवसायीलाई […]

कालीमाटीमा गोलभेँडाको भाउ ४० देखि ८० रुपैयाँसम्म, अन्य तरकारी फलफूलको मूल्य कति छ ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

कालीमाटीमा गोलभेँडाको भाउ ४० देखि ८० रुपैयाँसम्म, अन्य तरकारी फलफूलको मूल्य कति छ ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो रु ५२, आलु रातो (मुढे) […]

चार निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा, खरिद प्रक्रियामा भाग लिन नपाउने

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोस
BizKhabar Online » BizKhabar Online

चार निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा, खरिद प्रक्रियामा भाग लिन नपाउने

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै चार वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको […]

Get more results via ClueGoal