डीडीसीको आठौँ बिक्री केन्द्र वनस्थलीमा सञ्चालन, दूध तथा दुग्धजन्य पदार्थ सहजै उपलब्ध
newsare.net
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले उपभोक्तालाई दूध तथा दुग्धजन्य पदार्थ सहजै उपलब्ध गराउनडीडीसीको आठौँ बिक्री केन्द्र वनस्थलीमा सञ्चालन, दूध तथा दुग्धजन्य पदार्थ सहजै उपलब्ध
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले उपभोक्तालाई दूध तथा दुग्धजन्य पदार्थ सहजै उपलब्ध गराउने उद्देश्यले काठमाडौंको वनस्थलीमा आफ्नो आठौं बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । बिक्री केन्द्रको उद्घाटन गर्दै संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले उत्पादनलाई उपभोक्तासम्म सजिलै पुर्याउन यस्ता केन्द्र विस्तार गर्दै लगेको बताए । यसबाट किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित हुनुका साथै […] Read more














