याे सरकारबाट कुनै सकारात्मक पहल वा न्यायको अपेक्षा गर्नु व्यर्थ छ : शंकर पोखरेल
newsare.net
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजीको नाममा उपद्रव गर्ने ग़ैर जेनजीहरुले हुकुयाे सरकारबाट कुनै सकारात्मक पहल वा न्यायको अपेक्षा गर्नु व्यर्थ छ : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजीको नाममा उपद्रव गर्ने ग़ैर जेनजीहरुले हुकुम चलाइरहेको आरोप लगााएका छन् । ‘अहिले त जेन्जीका नाममा उपद्रव गर्ने ग़ैर जेन्जीहरूकै हुकुम चलिरहेको छ। नयाँ शक्ति निर्माणमा लागेका भनिनेहरू समेत उनीहरूबाटै शासित र निर्देशित देखिन्छन्। यस्तो अवस्थामा उनीहरूबाट कुनै सकारात्मक पहल वा न्यायको अपेक्षा गर्नु व्यर्थ छ’, उनले लेखेका […] Read more














