तीन दिनदेखि सम्पर्कविहिन कपिलवस्तुका पूर्वमेयर सिंह मृत फेला
newsare.net
बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत फेला परेका छन् । उनी तीन दिनदेखि सम्पर्कवितीन दिनदेखि सम्पर्कविहिन कपिलवस्तुका पूर्वमेयर सिंह मृत फेला
बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत फेला परेका छन् । उनी तीन दिनदेखि सम्पर्कविहिन थिए । सिंहको शब जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख, एसपी मनोहर भट्टले बताए । ६५ वर्षीय सिंह शुक्रबार अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले […] Read more














