सिल्क ग्रुपको दशक लामो व्यवसायिक यात्रा : स्थानीयदेखि अन्तराष्ट्रिय बजारसम्म विस्तार
newsare.net
काठमाडौं । पारिवारिक व्यापारबाट सुरु भएको सिल्क समूह पछिल्लो एक दशकमा नेपालका विभिन्न क्षेत्रमसिल्क ग्रुपको दशक लामो व्यवसायिक यात्रा : स्थानीयदेखि अन्तराष्ट्रिय बजारसम्म विस्तार
काठमाडौं । पारिवारिक व्यापारबाट सुरु भएको सिल्क समूह पछिल्लो एक दशकमा नेपालका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्ने विविधीकृत व्यावसायिक समूहका रूपमा अघि बढेको छ। सन् २०१६ मा रमेश शेर्पाको नेतृत्वमा संस्थागत रूपमा विस्तार भएको समूहले ढुवानी तथा आपूर्ति व्यवस्थापनलाई आधार बनाएर व्यापार, जलविद्युत्, खेलकुद र विद्युतीय व्यापारसम्म आफ्नो गतिविधि विस्तार गरेको हो। सिल्क समूहको प्रमुख […] Read more














