नेपालमा डिजिटल भुक्तानीमा जोखिम बढ्दो, साइबर आक्रमणदेखि ग्राहकको विवरण चोरीसम्मका घटना
newsare.net
काठमाडौं । नेपालमा डिजिटल भुक्तानी प्रणालीको तीव्र विस्तारसँगै यसको सुरक्षा, विश्वसनीयता र सञ्चनेपालमा डिजिटल भुक्तानीमा जोखिम बढ्दो, साइबर आक्रमणदेखि ग्राहकको विवरण चोरीसम्मका घटना
काठमाडौं । नेपालमा डिजिटल भुक्तानी प्रणालीको तीव्र विस्तारसँगै यसको सुरक्षा, विश्वसनीयता र सञ्चालनमा जोखिम देखिन थालेका छन् । नेपाल राष्ट्र बैंकको भुक्तानीसम्बन्धी प्रतिवेदनले भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक दुवैतर्फ साइबर सुरक्षा, प्रणाली अवरोध, ठगी, तथ्यांक सुरक्षा, नियामकीय अनुपालन तथा कारोबार विवरणको रिपोर्टिङलगायतका विषयलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ । डिजिटल भुक्तानीले वित्तीय पहुँच […] Read more














