Nepal



Malawi warned of ‘chaos’ in fuel sector over licence fraud

A leading Malawian fuel importer has blown the whistle on a shocking scam after personally uncovering an attempt by a South Africa-based Indian fuel trader to forge his licence in a bid to illegally import fuel into the country. The whistleblower, a prominen

सन्दीप लामिछाने बने नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओडिआई कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछानेलाई एकदिवसीय अन्तर्राष्ट्रि
BizKhabar Online » BizKhabar Online

सन्दीप लामिछाने बने नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओडिआई कप्तान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछानेलाई एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) टोलीको नयाँ कप्तान नियुक्त गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई कप्तानीबाट हटाउँदै सन्दीपलाई नयाँ जिम्मेवारी दिएको हो। क्यानको निर्णयसँगै सन्दीप करिब चार वर्षपछि नेपाली राष्ट्रिय टोलीको कप्तानीमा फर्किएका छन्। यसअघि पनि उनले राष्ट्रिय टोलीको नेतृत्व गरिसकेका थिए। अब उनले मलेसियामा आयोजना […]

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता, ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको रकम फिर्ता ग
BizKhabar Online » BizKhabar Online

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता, ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ । समितिका अध्यक्ष अध्यक्ष डिल्लीराज आचार्यका अनुसार समिति गठन भइसकेपछि पूर्ण र आंशिक तथा बचत मिलानमार्फत हालसम्म उक्त सङ्ख्याका बचतकर्ताको समस्या समाधान गरिएको हो । उनले भने,“हामीसँग ७६ हजार बचतकर्तालाई करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व छ । […]

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम आगामी आ
BizKhabar Online » BizKhabar Online

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम आगामी आर्थिक वर्षदेखि सुरु गरिने बताएका छन् । संघीय संसद्को प्रतिनिधि सभामा सांसदहरुको मौखिक प्रश्नको आज जवाफ दिँदै उनले यसका लागि प्रारम्भिक काम अघि बढिसकेको जानकारी दिए । परराष्ट्रमन्त्री खनालका अनुसार हाल गृह मन्त्रालय रहेको जग्गामा परराष्ट्र मन्त्रालयको भवन निर्माण गर्ने तयारी भइरहेको छ […]

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन, कहिलेदेखि आउँदैछ संचालनमा ?

काठमाडौं । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उद्य
BizKhabar Online » BizKhabar Online

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन, कहिलेदेखि आउँदैछ संचालनमा ?

काठमाडौं । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका […]

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भ
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज शिष्टाचार भेट गरेका छन् । उनीहरूबीच नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिईन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले […]

नेपालमा डिजिटल भुक्तानीमा जोखिम बढ्दो, साइबर आक्रमणदेखि ग्राहकको विवरण चोरीसम्मका घटना

काठमाडौं । नेपालमा डिजिटल भुक्तानी प्रणालीको तीव्र विस्तारसँगै यसको सुरक्षा, विश्वसनीयता र सञ्च
BizKhabar Online » BizKhabar Online

नेपालमा डिजिटल भुक्तानीमा जोखिम बढ्दो, साइबर आक्रमणदेखि ग्राहकको विवरण चोरीसम्मका घटना

काठमाडौं । नेपालमा डिजिटल भुक्तानी प्रणालीको तीव्र विस्तारसँगै यसको सुरक्षा, विश्वसनीयता र सञ्चालनमा जोखिम देखिन थालेका छन् । नेपाल राष्ट्र बैंकको भुक्तानीसम्बन्धी प्रतिवेदनले भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक दुवैतर्फ साइबर सुरक्षा, प्रणाली अवरोध, ठगी, तथ्यांक सुरक्षा, नियामकीय अनुपालन तथा कारोबार विवरणको रिपोर्टिङलगायतका विषयलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ । डिजिटल भुक्तानीले वित्तीय पहुँच […]

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, आपसी सम्बन्ध थप सुदृढ बनाउने प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टा
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेट, आपसी सम्बन्ध थप सुदृढ बनाउने प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा नेपाल(भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र […]

सिल्क ग्रुपको दशक लामो व्यवसायिक यात्रा : स्थानीयदेखि अन्तराष्ट्रिय बजारसम्म विस्तार

काठमाडौं । पारिवारिक व्यापारबाट सुरु भएको सिल्क समूह पछिल्लो एक दशकमा नेपालका विभिन्न क्षेत्रम
BizKhabar Online » BizKhabar Online

सिल्क ग्रुपको दशक लामो व्यवसायिक यात्रा : स्थानीयदेखि अन्तराष्ट्रिय बजारसम्म विस्तार

काठमाडौं । पारिवारिक व्यापारबाट सुरु भएको सिल्क समूह पछिल्लो एक दशकमा नेपालका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्ने विविधीकृत व्यावसायिक समूहका रूपमा अघि बढेको छ। सन् २०१६ मा रमेश शेर्पाको नेतृत्वमा संस्थागत रूपमा विस्तार भएको समूहले ढुवानी तथा आपूर्ति व्यवस्थापनलाई आधार बनाएर व्यापार, जलविद्युत्, खेलकुद र विद्युतीय व्यापारसम्म आफ्नो गतिविधि विस्तार गरेको हो। सिल्क समूहको प्रमुख […]

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन करोड २४ लाख लिटर फो
BizKhabar Online » BizKhabar Online

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गरिरहेको छ । केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ । सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा प्रशोधन केन्द्र निर्माण जारी छ । काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न […]

कालीमाटीमा कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १५०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

कालीमाटीमा कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १५०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो […]

प्रधानमन्त्री शाहले आज भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटबार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज दक्षिणी छिमेकी मुलुक भारत र उत्तरी चीनका राजदूतसँग भेटब
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री शाहले आज भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटबार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज दक्षिणी छिमेकी मुलुक भारत र उत्तरी चीनका राजदूतसँग भेटबार्ता गर्दैछन् । यसअघि सामुहिक मात्रै भेटबार्ता गर्ने भन्दै अलग अलग छलफल अस्विकार गर्दै आएका प्रधानमन्त्री शाहले आज भने दुई छिमेकी मुलुकका राजदुतसँग छुट्टाछुट्टै भेटबार्ता गर्न लागेका हुन । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान ११ः०० बजे नेपालका लागि भारतीय […]

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा ३ लाखदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुने

काठमाडौं । टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक
BizKhabar Online » BizKhabar Online

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा ३ लाखदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुने

काठमाडौं । टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ । अगस्ट ११ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने नाइमा अटो शोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकले ३ लाखदेखि २१ लख रुपैयाँसम्मको छुट प्राप्त गर्ने अवसर पाउनेछन् । नाइमा अटो शो टोयोटाका लागि यस वर्ष थप विशेष […]

संसदीय समितिमा उधोग मन्त्री जाने, पाँच समितिको बैठक बस्ने

काठमाडौं । संघीय संसद अन्तर्गतका पाँच समितिका बैठक बस्दैँछन् । संघीय संसद सचिवालय, सिंहदरवार परि
BizKhabar Online » BizKhabar Online

संसदीय समितिमा उधोग मन्त्री जाने, पाँच समितिको बैठक बस्ने

काठमाडौं । संघीय संसद अन्तर्गतका पाँच समितिका बैठक बस्दैँछन् । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा अत्यावश्यक दैनिक खाद्य वस्तुहरुको सहज आपूर्ति व्यवस्थापन बारे सरोकारवालाहरुसँग छलफल हुनेछ । समितिमा उधोग मन्त्री गौरी कुमारी […]

माडीमा २५ मेगावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै, १७ करोड ८६ लाख लागत

चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ ।
BizKhabar Online » BizKhabar Online

माडीमा २५ मेगावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै, १७ करोड ८६ लाख लागत

चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढेको हो । करिब रु १७ करोड ८६ लाखको लागतमा २५ मेघावाट विद्युत् प्रवाह हुने गरी शारदा एण्ड सुम्नीमा भिसान जेभीले काम अघि बढाएको […]

पोखरामा सार्वजनिक भयो टीभीएस ‘अरबिटर’ ईभी, १५८ किलोमिटर रेन्ज र ३४ लिटर बुट स्पेस

पोखरा । टीभीएस मोटर कम्पनीले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रि
BizKhabar Online » BizKhabar Online

पोखरामा सार्वजनिक भयो टीभीएस ‘अरबिटर’ ईभी, १५८ किलोमिटर रेन्ज र ३४ लिटर बुट स्पेस

पोखरा । टीभीएस मोटर कम्पनीले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस अरबिटर ईभी पोखरामा सार्वजनिक गरेको छ। जगदम्बा मोटर्सको आधिकारिक बिक्री सञ्जालमार्फत सार्वजनिक गरिएको अरबिटरलाई कम्पनीले सहरी यात्राका लागि स्मार्ट, दिगो र सुविधाजनक विद्युतीय मोबिलिटी समाधानका रूपमा प्रस्तुत गरेको छ। कम्पनीका अनुसार अरबिटरमा ३.१ किलोवाट–आवरको ब्याट्री जडान गरिएको छ, जसले १५८ […]

तीन दिनदेखि सम्पर्कविहिन कपिलवस्तुका पूर्वमेयर सिंह मृत फेला

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत फेला परेका छन् । उनी तीन दिनदेखि सम्पर्कवि
BizKhabar Online » BizKhabar Online

तीन दिनदेखि सम्पर्कविहिन कपिलवस्तुका पूर्वमेयर सिंह मृत फेला

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत फेला परेका छन् । उनी तीन दिनदेखि सम्पर्कविहिन थिए । सिंहको शब जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख, एसपी मनोहर भट्टले बताए । ६५ वर्षीय सिंह शुक्रबार अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले […]

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ । टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख विमानस्थलले आइतबार एक ह
BizKhabar Online » BizKhabar Online

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ । टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख विमानस्थलले आइतबार एक हजार ३०० भन्दा बढी उडान रद्द गरेका छन् । आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन् । आँधीको बाहिरी घेराले शनिबार ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो । ताइवानका केही वायुसेवा कम्पनीले […]

याे सरकारबाट कुनै सकारात्मक पहल वा न्यायको अपेक्षा गर्नु व्यर्थ छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजीको नाममा उपद्रव गर्ने ग़ैर जेनजीहरुले हुकु
BizKhabar Online » BizKhabar Online

याे सरकारबाट कुनै सकारात्मक पहल वा न्यायको अपेक्षा गर्नु व्यर्थ छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजीको नाममा उपद्रव गर्ने ग़ैर जेनजीहरुले हुकुम चलाइरहेको आरोप लगााएका छन् । ‘अहिले त जेन्जीका नाममा उपद्रव गर्ने ग़ैर जेन्जीहरूकै हुकुम चलिरहेको छ। नयाँ शक्ति निर्माणमा लागेका भनिनेहरू समेत उनीहरूबाटै शासित र निर्देशित देखिन्छन्। यस्तो अवस्थामा उनीहरूबाट कुनै सकारात्मक पहल वा न्यायको अपेक्षा गर्नु व्यर्थ छ’, उनले लेखेका […]

डीडीसीको आठौँ बिक्री केन्द्र वनस्थलीमा सञ्चालन, दूध तथा दुग्धजन्य पदार्थ सहजै उपलब्ध

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले उपभोक्तालाई दूध तथा दुग्धजन्य पदार्थ सहजै उपलब्ध गराउन
BizKhabar Online » BizKhabar Online

डीडीसीको आठौँ बिक्री केन्द्र वनस्थलीमा सञ्चालन, दूध तथा दुग्धजन्य पदार्थ सहजै उपलब्ध

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले उपभोक्तालाई दूध तथा दुग्धजन्य पदार्थ सहजै उपलब्ध गराउने उद्देश्यले काठमाडौंको वनस्थलीमा आफ्नो आठौं बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । बिक्री केन्द्रको उद्घाटन गर्दै संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले उत्पादनलाई उपभोक्तासम्म सजिलै पुर्‍याउन यस्ता केन्द्र विस्तार गर्दै लगेको बताए । यसबाट किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित हुनुका साथै […]

विश्वमा सबैभन्दा बढी ब्याजदर टर्कीमा : स्विट्जरल्याण्डमा शून्य, नेपालमा कति छ बैंक ब्याजदर ?

काठमाडौं । विश्वका सबैभन्दा बढी ब्याजदरको सूचीको शीर्ष स्थानमा टर्की रहेको छ । हालै जारी एक रिपोर
BizKhabar Online » BizKhabar Online

विश्वमा सबैभन्दा बढी ब्याजदर टर्कीमा : स्विट्जरल्याण्डमा शून्य, नेपालमा कति छ बैंक ब्याजदर ?

काठमाडौं । विश्वका सबैभन्दा बढी ब्याजदरको सूचीको शीर्ष स्थानमा टर्की रहेको छ । हालै जारी एक रिपोर्टअनुसार टर्कीको ब्याजदर ३७ प्रतिशत छ, जुन नेपालको ब्याजदरभन्दा धेरै बढी हो। तीव्र मुद्रास्फीति र लिराको गिरावटलाई रोक्न टर्कीको केन्द्रीय बैंकले ब्याजदर धेरै उच्च राखेको छ। अर्जेन्टिना यस सूचीमा दोस्रो स्थानमा छ। यो दक्षिण अमेरिकी देश धेरै वर्षदेखि आर्थिक […]

कडा प्रतिबन्धका बाबजुत उत्तर कोरिया २२ अर्ब डलर कमाउन सफल

प्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सन् २०२२ देखि २०२५ को अवधिमा करिब २२ अर्ब डलर
BizKhabar Online » BizKhabar Online

कडा प्रतिबन्धका बाबजुत उत्तर कोरिया २२ अर्ब डलर कमाउन सफल

प्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सन् २०२२ देखि २०२५ को अवधिमा करिब २२ अर्ब डलर वैदेशिक राजस्व संकलन गरेका छन्, जुन उनले आफ्नो १५ वर्षको शासनकालमा प्राप्त गरेको सबैभन्दा ठूलो रकम हो। ब्लूमबर्ग इकोनोमिक्सको व्यापारिक तथ्याङ्क तथा गुप्तचर विश्लेषण अनुसार यो ऐतिहासिक आम्दानी संयुक्त राष्ट्र संघको कडा आर्थिक प्रतिबन्धहरूका बाबजुद पनि […]

पृथ्वीमुनि पृथ्वीको सतहमा फैलाउँदा ५० सेमी बाक्लो तह हुने बराबरको सुन, उत्खनन कति सम्भव छ ?

काठमाडौं । वैज्ञानिकहरूको विश्वास छ कि पृथ्वीको भित्री भागमा विशाल परिमाणमा सुन रहेको छ। यो परिम
BizKhabar Online » BizKhabar Online

पृथ्वीमुनि पृथ्वीको सतहमा फैलाउँदा ५० सेमी बाक्लो तह हुने बराबरको सुन, उत्खनन कति सम्भव छ ?

काठमाडौं । वैज्ञानिकहरूको विश्वास छ कि पृथ्वीको भित्री भागमा विशाल परिमाणमा सुन रहेको छ। यो परिमाण यति धेरै छ कि यदि यसलाई सबै महाद्वीपहरूमा फैलाउने हो भने ५० सेन्टिमिटर बाक्लो सुनको तह बन्न सक्छ। यद्यपि, यसको अर्थ यो होइन कि यो सुन सजिलै निकाल्न सकिने कुनै खानीमा अवस्थित छ। यो सम्पूर्ण सुन पृथ्वीको धातुमय केन्द्रभाग […]

प्रतितोला ३ लाख नाघ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ३ लाख माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसा
BizKhabar Online » BizKhabar Online

प्रतितोला ३ लाख नाघ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ३ लाख माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ता शुक्रबार प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसरी आजैमात्रै सुनको मुल्य प्रतितोला ५ हजार […]

पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा बन्न सक्छ ५० सेमी बाक्लो तह

काठमाडौं । वैज्ञानिकहरूले पृथ्वीको भित्री भागमा विशाल परिमाणमा सुन रहेको दाबी गरेका छन् । परिमा
BizKhabar Online » BizKhabar Online

पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा बन्न सक्छ ५० सेमी बाक्लो तह

काठमाडौं । वैज्ञानिकहरूले पृथ्वीको भित्री भागमा विशाल परिमाणमा सुन रहेको दाबी गरेका छन् । परिमाण यति धेरै छ कि यदि यसलाई सबै महाद्वीपहरूमा फैलाउने हो भने ५० सेन्टिमिटर बाक्लो सुनको तह बन्न सक्छ।  यद्यपि, यसको अर्थ यो होइन कि यो सजिलै निकाल्न सकिने कुनै खानीमा अवस्थित छ। यो सम्पूर्ण सुन पृथ्वीको धातुमय केन्द्रभाग (कोर) मा […]

पाँचथर पावर कम्पनीले साढे ८ करोड नाफा कमायो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा पाँचथर पावर कम्पनीको नाफामा आकर्षक वृद्ध
BizKhabar Online » BizKhabar Online

पाँचथर पावर कम्पनीले साढे ८ करोड नाफा कमायो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा पाँचथर पावर कम्पनीको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा यसले ८ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड १७ लाख २४ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी उल्लेख्य […]

आठ अर्ब बढीको ८२ करोड इकाई म्युचुअल फन्ड पाइपलाइनमा, कुनको कति ?

काठमाडौं । पछिल्लो समय म्युचुअल फन्ड धमाधम सञ्चालनमा आइरहेका छन् । गत आर्थिक वर्षमा मात्रै ३३ वट
BizKhabar Online » BizKhabar Online

आठ अर्ब बढीको ८२ करोड इकाई म्युचुअल फन्ड पाइपलाइनमा, कुनको कति ?

काठमाडौं । पछिल्लो समय म्युचुअल फन्ड धमाधम सञ्चालनमा आइरहेका छन् । गत आर्थिक वर्षमा मात्रै ३३ वटा म्युचुअल फन्डलाई नेपाल धितोपत्र बोर्डले निष्काशन अनुमति दिएको थियो । तीमध्ये अधिकांश सञ्चालनमा आइसकेका छन् । अहिले बन्द र खुलामुखी गरेर ६१ वटा म्युचुअल फन्ड सञ्चालनमा रहेका छन् । हाल नेपाल धितोपत्र बोर्डमा ८ अर्ब २० करोड रुपैयाँ […]

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने
BizKhabar Online » BizKhabar Online

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् गठन हुने बताए । मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारबारे प्रदेशमा छलफल जारी रहेको र सहमतिको चरणमा आफूहरू पुगेको बताए । उनले भने, ‘केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।’ सातै […]

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

काठमाडौं । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले पर्यटकलाई बोलाउँछन् । अप
BizKhabar Online » BizKhabar Online

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

काठमाडौं । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले पर्यटकलाई बोलाउँछन् । अपि र साइपाल हिमालका सेता चुचुराले प्राकृतिक सौन्दर्यको कथा सुनाउँछन् । बडिमालिकाको आफ्नै धार्मिक महिमा छ । शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान दौडिन्छ । रामारोशनका तालमा हिमालको छाया देखिन्छ भने घोडाघोडी तालमा चराको चिरबिरसँगै पर्यटनको सम्भावना पनि सुनिन्छ । त्रिपुरासुन्दरी, उग्रतारा, वैद्यनाथधाम, परशुरामधाम, मल्लिकार्जुनलगायत […]

ग्यासको आयात बढेपछि अभाव घट्दै, साउनमा करिब ५५ हजार मेट्रिक टन ग्यास आयात हुने

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता अभाव देखिएको खाना पकाउन
BizKhabar Online » BizKhabar Online

ग्यासको आयात बढेपछि अभाव घट्दै, साउनमा करिब ५५ हजार मेट्रिक टन ग्यास आयात हुने

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता अभाव देखिएको खाना पकाउने एलपी ग्यासको बिक्री वितरण विस्तारै सहज हुन थालेको छ । गत असार ३१ गतेदेखि १४.२ किलोग्राम ग्यास भएको सिलिन्डर बिक्री गर्न थालेपछि एक्कासी अभावजस्तो देखिए पनि साविकको तुलनामा भारतबाट आयातको परिमाण निरन्तर वृद्धि र वितरण प्रक्रियालाई चुस्त बनाइएसँगै ग्यासको अभाव कम […]

मानव-हात्ती द्वन्द्वका कारण एक वर्षमा छ जनाको मृत्यु, १७ जना सख्त घाइते, दुई करोड क्षतिपूर्ति

काठमाडौं । झापामा मानव-हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु. दुई करोड बराबरको क्षति भएको छ । डि
BizKhabar Online » BizKhabar Online

मानव-हात्ती द्वन्द्वका कारण एक वर्षमा छ जनाको मृत्यु, १७ जना सख्त घाइते, दुई करोड क्षतिपूर्ति

काठमाडौं । झापामा मानव-हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु. दुई करोड बराबरको क्षति भएको छ । डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा हात्तीपीडितलाई रु. एक करोड ९९ लाख ९० हजार ६८६ राहत वितरण गरेको हो । कार्यालयका अनुसार हात्तीको आक्रमणबाट यस अवधिमा छ जनाको मृत्यु भएको थियो भने १७ जना सख्त घाइते […]

सैनिक कल्याणकारी कोष : शिक्षा, स्वास्थ्यदेखि आत्मनिर्भरसम्मको सहारा

काठमाडौँ । सैनिक कल्याणकारी कोष आफ्ना हिताधिकारीलाई सहुलियत, सामाजिक सुरक्षा र आत्मनिर्भरताका क
BizKhabar Online » BizKhabar Online

सैनिक कल्याणकारी कोष : शिक्षा, स्वास्थ्यदेखि आत्मनिर्भरसम्मको सहारा

काठमाडौँ । सैनिक कल्याणकारी कोष आफ्ना हिताधिकारीलाई सहुलियत, सामाजिक सुरक्षा र आत्मनिर्भरताका कार्यक्रमद्वारा सुरक्षित, सम्मानित तथा गौरवान्वित महसुस गराउन सफल भएको छ । नेपाली सेनाप्रतिको विश्वास, आत्मीयता र संस्थागत गौरवलाई अझ सुदृढ तुल्याउँदै कोषले हिताधिकारीका लागि शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतका कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति […]

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसु
BizKhabar Online » BizKhabar Online

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज […]

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा, यस्ते छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा, यस्ते छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]

एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि मंसिर ५ सम्म सञ्चालन हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक ९ गतेदेखि हुने भएको छ । नेपाल क्रि
BizKhabar Online » BizKhabar Online

एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि मंसिर ५ सम्म सञ्चालन हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक ९ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ सम्म सञ्चालन हुने जानकारी दिएको हो । एनपीएल पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्स र दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो ।

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प, सञ्चालनको छैन् टुङ्गो

काठमाडौँ । नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवर
BizKhabar Online » BizKhabar Online

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प, सञ्चालनको छैन् टुङ्गो

काठमाडौँ । नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको छ । यो नाका हुँदै हुने नेपाल र चीनबीचको वैदेशिक व्यापार पनि ठप्प भएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताए । “नाकामा […]

Get more results via ClueGoal