विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन, कहिलेदेखि आउँदैछ संचालनमा ?
newsare.net
काठमाडौं । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उद्यविराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन, कहिलेदेखि आउँदैछ संचालनमा ?
काठमाडौं । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका […] Read more














