चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता, ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व
newsare.net
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको रकम फिर्ता गचार हजार सहकारी बचतकर्ताको रकम फिर्ता, ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ । समितिका अध्यक्ष अध्यक्ष डिल्लीराज आचार्यका अनुसार समिति गठन भइसकेपछि पूर्ण र आंशिक तथा बचत मिलानमार्फत हालसम्म उक्त सङ्ख्याका बचतकर्ताको समस्या समाधान गरिएको हो । उनले भने,“हामीसँग ७६ हजार बचतकर्तालाई करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व छ । […] Read more














