सन्दीप लामिछाने बने नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओडिआई कप्तान
newsare.net
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछानेलाई एकदिवसीय अन्तर्राष्ट्रिसन्दीप लामिछाने बने नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओडिआई कप्तान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछानेलाई एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) टोलीको नयाँ कप्तान नियुक्त गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई कप्तानीबाट हटाउँदै सन्दीपलाई नयाँ जिम्मेवारी दिएको हो। क्यानको निर्णयसँगै सन्दीप करिब चार वर्षपछि नेपाली राष्ट्रिय टोलीको कप्तानीमा फर्किएका छन्। यसअघि पनि उनले राष्ट्रिय टोलीको नेतृत्व गरिसकेका थिए। अब उनले मलेसियामा आयोजना […] Read more














