सुनको मूल्यमा एकैदिन ६४ सयको वृद्धि, चाँदीको मूल्यमा पनि उछाल
newsare.net
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिन ६ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदसुनको मूल्यमा एकैदिन ६४ सयको वृद्धि, चाँदीको मूल्यमा पनि उछाल
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिन ६ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोबार प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि आज बढेर […] Read more














