नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु, ४० बढी नयाँ मोडलका गाडी लञ्च गरिँदै
newsare.net
काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोसनाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु, ४० बढी नयाँ मोडलका गाडी लञ्च गरिँदै
काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आजबाट सुरु भएको छ । नेपाल मोबिलिटी एक्स्पो २०२६ को उद्घाटन प्रहरी महानीरिक्षक दानबहादुर कार्कीले गरेको हो । साउन ३१ गतेसम्म चल्ने नेपाल मोबिलिटी एक्स्पो २०२६ गतवर्षभन्दा भव्य हुने बताईएको छ । नाइमा एक्स्पोमा ५५ वटा अटोमोबाइल […] Read more














