हालसम्म बजेट पेश नगरेका मधेशका चार पालिकासँग छलफल गरिँदै, संघले टोली पठाउँदै
newsare.net
काठमाडौं । बजेट पेस हुन नसकेका मधेस प्रदेशका क्रमशः कमला, गरुडा, फतुवा, विजयपुर र मौलापुर नगरपालिकहालसम्म बजेट पेश नगरेका मधेशका चार पालिकासँग छलफल गरिँदै, संघले टोली पठाउँदै
काठमाडौं । बजेट पेस हुन नसकेका मधेस प्रदेशका क्रमशः कमला, गरुडा, फतुवा, विजयपुर र मौलापुर नगरपालिकाको सम्बन्धमा छलफल गरिने भएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ का लागि उक्त पालिकाको सभामा बजेट पेस हुन नसकेपछि त्यहाँका स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासँग प्रत्यक्ष छलफल सुरु हुन थालेको हो । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य […] Read more














