मुक्तिनाथ विकास बैंकद्वारा नाइमा मोबिलिटी एक्स्पो लक्षित अटो लोन योजना सार्वजनिक
newsare.net
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै ग्राहककमुक्तिनाथ विकास बैंकद्वारा नाइमा मोबिलिटी एक्स्पो लक्षित अटो लोन योजना सार्वजनिक
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले यस योजनाअन्तर्गत विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो । यस योजनाअन्तर्गत हाल बैंकको अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ। नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरलाई लक्षित […] Read more














