सम्पत्ति शुद्धीकरण मुद्धामा व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग
newsare.net
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड रसम्पत्ति शुद्धीकरण मुद्धामा व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो। गोल्छा मंगलबार अदालतमा उपस्थित भएका थिए। त्यसअघि उनको बकपत्रसमेत गराइएको थियो। गोल्छाले यसअघि पनि […] Read more














