एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्नेदेखि चार जनालाई शहीद घोषणासम्म, यस्ता छन् मन्त्रिपरिषद्का पाँच निर्णय
newsare.net
काठमाडौँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकाएनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्नेदेखि चार जनालाई शहीद घोषणासम्म, यस्ता छन् मन्त्रिपरिषद्का पाँच निर्णय
काठमाडौँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्। बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। त्यस्तै, सुनसरी […] Read more














