‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को आज दोश्रो दिन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
newsare.net
काठमाडौं । । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को आज दोश्रो दिन हो ।नेपाल अटोमोबाइल्स इम्पोर्‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को आज दोश्रो दिन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
काठमाडौं । । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को आज दोश्रो दिन हो ।नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो मंगलबार बिहान नेपाल प्रहरी क्लबस्थित Blue Pavilion Auditorium Hall मा विशेष औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको हो । स्पेसल प्यानल अफ गेस्टले उद्घाटन गरेको कार्यक्रममा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधन […] Read more














