नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत बडीमालिका क्षेत्रमा पुर्यायो सञ्चार उपकरण
newsare.net
काठमाडौँ । हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमानेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत बडीमालिका क्षेत्रमा पुर्यायो सञ्चार उपकरण
काठमाडौँ । हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत मङ्गलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो । बडीमालिका बाजुरा जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हो । बडीमालिका मन्दिर समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा रहेको छ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले यही साउन ८ […] Read more














