एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउने, किन्यो ३० भन्दा बढी स्टार्टअप
newsare.net
काठमाडौं । कृत्रिम बुद्धिमत्ता अर्थात एआइको क्षेत्र तीव्र गतिमा विकसित भइरहँदा यसमा उद्योगका दिएप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउने, किन्यो ३० भन्दा बढी स्टार्टअप
काठमाडौं । कृत्रिम बुद्धिमत्ता अर्थात एआइको क्षेत्र तीव्र गतिमा विकसित भइरहँदा यसमा उद्योगका दिग्गजहरूबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। एप्पल र माइक्रोसफ्टजस्ता विश्वका विशाल कम्पनीदेखि लिएर एलन मस्क र मार्क जुकरबर्गजस्ता धनाढ्य उद्यमीहरूसम्म, सबैजना एआइको क्षेत्रमा आफ्नो वर्चस्व विस्तार गर्न प्रयासरत छन्। यस दौडमा अघि बढ्न एप्पलले आक्रामक अभियान सुरु गरेको छ। स्टैटिस्टा को हालैको एक […] Read more














