Nepal



एनसेलको सेयर खरिद बिक्री छानबिन प्रतिवेदन सार्वजनिक, प्राधिकरणको कमजोरीसँगै करछलीको नालीबेली

काठमाडौं । सरकारले एनसेल आजियाटाको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवे

लुम्बिनीका मुख्यमन्त्री आचार्यले १ भदौमा विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १ भदौमा प्रदेश सभाबाट विश्वासको मत लि
BizKhabar Online » BizKhabar Online

लुम्बिनीका मुख्यमन्त्री आचार्यले १ भदौमा विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेसले १२ साउनमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिने तयारी गरेका हुन् । एमाले र नेकपाबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको […]

अब देशभरका सरकारी कार्यालयमा एकै प्रकारको निवेदन ढाँचा, यस्ताे छ सरकारकाे निर्देशन

काठमाडौं । सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एक
BizKhabar Online » BizKhabar Online

अब देशभरका सरकारी कार्यालयमा एकै प्रकारको निवेदन ढाँचा, यस्ताे छ सरकारकाे निर्देशन

काठमाडौं । सरकारले विभिन्न सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउने भएको छ । सरकारले सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा यसको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन जारी गरेको हो। यो […]

४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने, बिहीबारदेखि नै वस्तु खरिद गर्न पाइने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने
BizKhabar Online » BizKhabar Online

४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने, बिहीबारदेखि नै वस्तु खरिद गर्न पाइने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ । उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको सातौँ वार्षिकोत्सवको सन्दर्भ पारेर सो बिक्री कक्ष सञ्चालन ल्याउन लागिएको हो । उक्त बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उद्घाटन गर्ने कार्यक्रम छ । खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तु सहज […]

सरकारले ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्दै, उद्योगमन्त्रीले गरिन यस्तो दाबी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढु
BizKhabar Online » BizKhabar Online

सरकारले ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्दै, उद्योगमन्त्रीले गरिन यस्तो दाबी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न लागेको बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित सरक्षण समितिले आज खाद्य आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा मन्त्री कुमारीले अहिले गुगल फारम भरेर ग्यास विवरण भएको विवरण सार्वजनिक गर्न थालेको बताए । […]

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउने, किन्यो ३० भन्दा बढी स्टार्टअप

काठमाडौं । कृत्रिम बुद्धिमत्ता अर्थात एआइको क्षेत्र तीव्र गतिमा विकसित भइरहँदा यसमा उद्योगका दि
BizKhabar Online » BizKhabar Online

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउने, किन्यो ३० भन्दा बढी स्टार्टअप

काठमाडौं । कृत्रिम बुद्धिमत्ता अर्थात एआइको क्षेत्र तीव्र गतिमा विकसित भइरहँदा यसमा उद्योगका दिग्गजहरूबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। एप्पल र माइक्रोसफ्टजस्ता विश्वका विशाल कम्पनीदेखि लिएर एलन मस्क र मार्क जुकरबर्गजस्ता धनाढ्य उद्यमीहरूसम्म, सबैजना एआइको क्षेत्रमा आफ्नो वर्चस्व विस्तार गर्न प्रयासरत छन्। यस दौडमा अघि बढ्न एप्पलले आक्रामक अभियान सुरु गरेको छ। स्टैटिस्टा को हालैको एक […]

नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत बडीमालिका क्षेत्रमा पुर्यायो सञ्चार उपकरण

काठमाडौँ । हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमा
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत बडीमालिका क्षेत्रमा पुर्यायो सञ्चार उपकरण

काठमाडौँ । हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले नेपाली सेनाको हेलिकप्टरमार्फत मङ्गलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो । बडीमालिका बाजुरा जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हो । बडीमालिका मन्दिर समुद्री सतहबाट करिब चार हजार २०० मिटर उचाइमा रहेको छ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले यही साउन ८ […]

पोखरामा ग्यासको अभाव, उपभोक्ताको सञ्चित गर्ने प्रवृत्तिले समस्या

कास्की । विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा साउनको पहिल
BizKhabar Online » BizKhabar Online

पोखरामा ग्यासको अभाव, उपभोक्ताको सञ्चित गर्ने प्रवृत्तिले समस्या

कास्की । विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा साउनको पहिलो सातादेखि सुरु भएको खाना पकाउने एलपी ग्यासको अभाव अझै सहज हुनसकेको छैन । ग्यासका लागि कतिपय उपभोक्ता लामो समयदेखि पर्खाइमा छन् भने कतिपयले लाइनमा बस्दासमेत नपाएको गुनासो गरिरहेका छन् । अर्कातर्फ ग्यास कम्पनीहरूले भने विगतका वर्षकोे परिमाणमभन्दा बढी ग्यास आपूर्ति भइरहेको दाबी […]

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको स
BizKhabar Online » BizKhabar Online

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन् । मङ्गलबार साँझ रामशाहपथमा रहेको राष्ट्रिय अभिलेखालयको अवलोकन गर्दै उनले यहाँ रहेका ऐतिहासिक, राजनीतिक, धार्मिक इतिहास र सांस्कृतिक दस्तावेजको जगेर्ना गर्नु अपरिहार्य रहेको बताए । राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक दस्तावेजहरू नेपालको अमूल्य सम्पत्ति रहेको र तिनलाई भविष्यका लागि […]

हालसम्म नौ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, कुन बैंकको अवस्था कस्तो छ ?

काठमाडौं । हालसम्म सञ्चालनमा रहेका ९ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्
BizKhabar Online » BizKhabar Online

हालसम्म नौ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, कुन बैंकको अवस्था कस्तो छ ?

काठमाडौं । हालसम्म सञ्चालनमा रहेका ९ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गर्नेमा नबिल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, एनएमबि बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंक रहेका छन् । यी ९ बैंकमध्ये सबैभन्दा धेरै खुद […]

भारतको पारिवारिक व्यवसाय विश्वको १८ औं ठूलो अर्थतन्त्र बराबर, अम्बानी सबैभन्दा धनी परिवार

काठमाडौं । मुकेश अम्बानीको परिवार २५.८ लाख करोड रुपैयाँको कुल सम्पत्तिसहित भारतको देशको सबैभन्द
BizKhabar Online » BizKhabar Online

भारतको पारिवारिक व्यवसाय विश्वको १८ औं ठूलो अर्थतन्त्र बराबर, अम्बानी सबैभन्दा धनी परिवार

काठमाडौं । मुकेश अम्बानीको परिवार २५.८ लाख करोड रुपैयाँको कुल सम्पत्तिसहित भारतको देशको सबैभन्दा धनी व्यापारिक परिवार बनेको छ । गौतम अदानी र सुनील भारती मित्तल दोस्रो र तेस्रो स्थानमा छन् । हुरुन इन्डियाको रिपोर्टअनुसार भारतको शीर्ष पारिवारिक व्यवसायको संयुक्त मूल्य १३८ लाख करोड भारतीय रुपैयाँ पुगेको छ, जसमा आहुजा र जिन्दल परिवारले उल्लेखनीय वृद्धि […]

प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले भर्खरै नेपाली ब
BizKhabar Online » BizKhabar Online

प्रोटोन इ.मास ५ : नाइमा नेपाल मोबिलिटि एक्सपोको विशेष आकर्षणको हब

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले भर्खरै नेपाली बजारमा सार्वजनिक गरेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन इ.मास ५ नाइमा नेपाल मोबिलिटि एक्सपो २०२६ मा विशेष आकर्षणको केन्द्र बनेको छ । अगस्ट ११ देखि १६ (साउन २६ देखि ३१) सम्म सञ्चालन हुने एक्स्पोमा हल ‘बि’ स्थित स्टल ‘एल–६’ मा […]

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को आज दोश्रो दिन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं ।  । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को आज दोश्रो दिन हो ।नेपाल अटोमोबाइल्स इम्पोर्
BizKhabar Online » BizKhabar Online

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को आज दोश्रो दिन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं ।  । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को आज दोश्रो दिन हो ।नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो मंगलबार बिहान नेपाल प्रहरी क्लबस्थित Blue Pavilion Auditorium Hall मा विशेष औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको हो । स्पेसल प्यानल अफ गेस्टले उद्घाटन गरेको कार्यक्रममा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधन […]

कुमारी बैंकले कमायो ७ अर्ब नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कुमारी बैंकले ७ अर्ब ३८ करोड ७१ लाख ९७ हजार
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकले कमायो ७ अर्ब नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कुमारी बैंकले ७ अर्ब ३८ करोड ७१ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३०५.९६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले १ अर्ब ८१ करोड ९६ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज […]

नेपाल एसबिआई बैंकको नाफा १२.८९ प्रतिशत बढ्यो, लाभांश वितरण क्षमता कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल एसबिआई बैंकको खुद नाफा १२.८९ प्रतिशत
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकको नाफा १२.८९ प्रतिशत बढ्यो, लाभांश वितरण क्षमता कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल एसबिआई बैंकको खुद नाफा १२.८९ प्रतिशतले बढेर २ अर्ब ४ करोड ४३ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ८१ करोड ९ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद नाफा पनि सामान्य बढेको […]

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्नेदेखि चार जनालाई शहीद घोषणासम्म, यस्ता छन् मन्त्रिपरिषद्का पाँच निर्णय

काठमाडौँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच मुख्य निर्णय सार्वजनिक गरेको छ। सरका
BizKhabar Online » BizKhabar Online

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्नेदेखि चार जनालाई शहीद घोषणासम्म, यस्ता छन् मन्त्रिपरिषद्का पाँच निर्णय

काठमाडौँ । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्। बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। त्यस्तै, सुनसरी […]

सम्पत्ति शुद्धीकरण मुद्धामा व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग

काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड र
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धीकरण मुद्धामा व्यवसायी शेखर गोल्छासँग एक करोड धरौटी माग

काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो। गोल्छा मंगलबार अदालतमा उपस्थित भएका थिए। त्यसअघि उनको बकपत्रसमेत गराइएको थियो। गोल्छाले यसअघि पनि […]

स्मार्ट सेल घोटाला प्रकरण : २२ जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको राय

काठमाडौं। स्मार्ट सेल घोटाला प्रकरणको अनुसन्धान पूरा गर्दै केन्द्रीय अनुसन्धान ब्युरोले २२ जना
BizKhabar Online » BizKhabar Online

स्मार्ट सेल घोटाला प्रकरण : २२ जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको राय

काठमाडौं। स्मार्ट सेल घोटाला प्रकरणको अनुसन्धान पूरा गर्दै केन्द्रीय अनुसन्धान ब्युरोले २२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। सीआईबीका अनुसार गत शुक्रबार नै जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो। प्रतिवेदनमा करिब ९६ अर्ब रुपैयाँ बिगो मागदाबी गर्नुपर्ने रायसमेत दिइएको छ। सीआईबीले तत्कालीन स्मार्ट सेलका ६ जना […]

मुक्तिनाथ विकास बैंकद्वारा नाइमा मोबिलिटी एक्स्पो लक्षित अटो लोन योजना सार्वजनिक

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै ग्राहकक
BizKhabar Online » BizKhabar Online

मुक्तिनाथ विकास बैंकद्वारा नाइमा मोबिलिटी एक्स्पो लक्षित अटो लोन योजना सार्वजनिक

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नाइमा मोबिलिटी एक्स्पो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले यस योजनाअन्तर्गत विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो । यस योजनाअन्तर्गत हाल बैंकको अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ। नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरलाई लक्षित […]

खाना पकाउने एलपी ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास बिक्री तथा आपूर्
BizKhabar Online » BizKhabar Online

खाना पकाउने एलपी ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास बिक्री तथा आपूर्ति दुवै बढेको छ । धनगढीस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयले चालु आर्थिक वर्षको साउन २४ गतेसम्म मात्रै प्रदेशमा एक लाख १५ हजार ९९० सिलिण्डर ग्यास बिक्री भइसकेको जनाएको छ । कार्यालय प्रमुख मनोहर डिसीले विगत दुई वर्षको तथ्याङ्कमा यस वर्षको […]

हालसम्म बजेट पेश नगरेका मधेशका चार पालिकासँग छलफल गरिँदै, संघले टोली पठाउँदै

काठमाडौं । बजेट पेस हुन नसकेका मधेस प्रदेशका क्रमशः कमला, गरुडा, फतुवा, विजयपुर र मौलापुर नगरपालिक
BizKhabar Online » BizKhabar Online

हालसम्म बजेट पेश नगरेका मधेशका चार पालिकासँग छलफल गरिँदै, संघले टोली पठाउँदै

काठमाडौं । बजेट पेस हुन नसकेका मधेस प्रदेशका क्रमशः कमला, गरुडा, फतुवा, विजयपुर र मौलापुर नगरपालिकाको सम्बन्धमा छलफल गरिने भएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ का लागि उक्त पालिकाको सभामा बजेट पेस हुन नसकेपछि त्यहाँका स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालासँग प्रत्यक्ष छलफल सुरु हुन थालेको हो । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य […]

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

काठमाडौं । नेपालको अग्रणी डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक टेक्नोलोजिज प्रालि र एनएमसी मल्टिप
BizKhabar Online » BizKhabar Online

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

काठमाडौं । नेपालको अग्रणी डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक टेक्नोलोजिज प्रालि र एनएमसी मल्टिपर्पज को-अपरेटिभ लिमिटेड (एनएमसी-कोअप) बीच एकीकृत डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने उद्देश्यले रणनीतिक साझेदारी भएको छ। उक्त सम्झौतामा जेठ २९ गते (शुक्रबार) हस्ताक्षर भएको थियो भने सेवा साउन ७ गते (बिहीबार) देखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। […]

कुमारी बैंकको सिएसआर कार्यक्रम, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्ग
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकको सिएसआर कार्यक्रम, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि रु. १० लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा उपयोग गरिनेछ । […]

चिनिया बिधार्थीको बिदेशी शिक्षा मोह घटयो, एक दशकमा ५२ लाख चीन फर्के

बेइजिङ । चीनमा उच्च शिक्षाका लागि विदेश जाने क्रम तीव्र गतिमा घटिरहेको छ। अभिभावकहरूका अनुसार वि
BizKhabar Online » BizKhabar Online

चिनिया बिधार्थीको बिदेशी शिक्षा मोह घटयो, एक दशकमा ५२ लाख चीन फर्के

बेइजिङ । चीनमा उच्च शिक्षाका लागि विदेश जाने क्रम तीव्र गतिमा घटिरहेको छ। अभिभावकहरूका अनुसार विगतको तुलनामा स्वदेशी विश्वविद्यालयहरूको गुणस्तरमा उल्लेख्य सुधार आएको छ, जसले गर्दा विदेशमा अध्ययन गर्दा लाग्ने उच्च लागत त्यति सान्दर्भिक वा लाभदायक नलाग्ने भएको छ। यसैको परिणामस्वरुप, सन् २०१९ मा ७ लाख विद्यार्थीहरू अध्ययनका लागि विदेश गएकोमा सन् २०२५ सम्ममा यो […]

अमेजनका संस्थापक जेफ बेजोसले लिभरपुल फुटबल क्लबमा लगानी गर्ने

काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोससहितको एउटा लगानीकर्ता समूह (कन्सोर्टियम) प्रिमियर लिग क्ल
BizKhabar Online » BizKhabar Online

अमेजनका संस्थापक जेफ बेजोसले लिभरपुल फुटबल क्लबमा लगानी गर्ने

काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोससहितको एउटा लगानीकर्ता समूह (कन्सोर्टियम) प्रिमियर लिग क्लब लिभरपूलमा करिब एक तिहाइ हिस्सा खरिद गर्ने सम्झौताको नजिक पुगेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। हिजो सोमबार आएका बिभिन्न समाचारहरूका अनुसार यस लगानीकर्ता समूहमा फेसबुकका सह–संस्थापक एडुआर्डो साभरिन पनि समावेश रहेका छन्। स्काई न्युजका अनुसार यस समूहको नेतृत्व भारतीय स्टिल व्यवसायी लक्ष्मी मित्तलका […]

स्वास्थ्य संकटको भरपर्दो सहारा ‘सन मेडिकेयर’, १३ सयमै १ लाखसम्मको स्वास्थ्य सुरक्षा

काठमाडौं। स्वास्थ्य समस्या तथा दुर्घटनाबाट हुने आकस्मिक उपचार खर्चको आर्थिक भार कम गर्ने उद्देश
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य संकटको भरपर्दो सहारा ‘सन मेडिकेयर’, १३ सयमै १ लाखसम्मको स्वास्थ्य सुरक्षा

काठमाडौं। स्वास्थ्य समस्या तथा दुर्घटनाबाट हुने आकस्मिक उपचार खर्चको आर्थिक भार कम गर्ने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सले ‘सन मेडिकेयर’ योजना सञ्चालनमा ल्याएको छ। न्यून प्रिमियममा अस्पताल भर्ना, दुर्घटना तथा विभिन्न आकस्मिक स्वास्थ्य जोखिममा आर्थिक सुरक्षा प्रदान गर्ने यो योजना जीवन बीमा योजनासँग अतिरिक्त सुविधाका रूपमा जोड्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ५ देखि […]

अमेरिकी राष्ट्रपति ट्रम्प इरानी धम्कीपछि गोप्य उडानबाट सुटुक्क बेलायत पुगेको खुलासा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट गोप्
BizKhabar Online » BizKhabar Online

अमेरिकी राष्ट्रपति ट्रम्प इरानी धम्कीपछि गोप्य उडानबाट सुटुक्क बेलायत पुगेको खुलासा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट गोप्य रूपमा सानो विमानमा बेलायततर्फ प्रस्थान गरेको खुलासा भएको छ । उनले ठूलो एयर फोर्स वन विमान चढेको देखिए पनि त्यसबाट अलग्गिएर सानो सी–३२ए विमानमार्फत टर्की छाडेको वासिङ्टन पोस्टले सोमबार जनाएको छ । पोस्टसँग कुरा गरेका एक अज्ञात अमेरिकी अधिकारीका अनुसार राष्ट्रपति […]

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु, ४० बढी नयाँ मोडलका गाडी लञ्च गरिँदै

काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस
BizKhabar Online » BizKhabar Online

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु, ४० बढी नयाँ मोडलका गाडी लञ्च गरिँदै

काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आजबाट सुरु भएको छ । नेपाल मोबिलिटी एक्स्पो २०२६ को उद्घाटन प्रहरी महानीरिक्षक दानबहादुर कार्कीले गरेको हो । साउन ३१ गतेसम्म चल्ने नेपाल मोबिलिटी एक्स्पो २०२६ गतवर्षभन्दा भव्य हुने बताईएको छ । नाइमा एक्स्पोमा ५५ वटा अटोमोबाइल […]

बुटवल धागो कारखानाको सम्पत्ति-दायित्व मूल्याङ्कन हुँदै, २१ दिनभित्र दाबी पेस गर्न आह्वान

रुपन्देही । रुपन्देहीस्थित बुटवल धागो कारखाना लिमिटेडमा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने प्
BizKhabar Online » BizKhabar Online

बुटवल धागो कारखानाको सम्पत्ति-दायित्व मूल्याङ्कन हुँदै, २१ दिनभित्र दाबी पेस गर्न आह्वान

रुपन्देही । रुपन्देहीस्थित बुटवल धागो कारखाना लिमिटेडमा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को २०८२/०१/१५ को निर्णयअनुसार उद्योगमा रहेको सरकारी लगानीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीमार्फत कारखानाको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनसम्बन्धी काम भइरहेको कम्पनीले जनाएको छ। सम्पत्ति तथा दायित्वको मूल्याङ्कन अर्थात् ड्यु डिलिजेन्स अडिट भइरहेकाले कारखानाले […]

घर-घरमा ग्यासको सिलिण्डर पुर्‍याउन सहजीकरण, उद्योगदेखि वितरणसम्मको अनुगमन

चितवन । जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने ग्यासको सिलिण्डर पुर्‍याउन सहज
BizKhabar Online » BizKhabar Online

घर-घरमा ग्यासको सिलिण्डर पुर्‍याउन सहजीकरण, उद्योगदेखि वितरणसम्मको अनुगमन

चितवन । जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने ग्यासको सिलिण्डर पुर्‍याउन सहजिकरण छ । असाहय, अशक्त, अपाङ्, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक, विद्यार्थीलाई सो सङ्ख्यामा ग्यास घरमा पुर्‍याइएको हो । गत एक सातामा प्रशासनको टोल फ्रि नम्बरमा ग्यासको अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई सहजीकरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका […]

सुनको मूल्यमा एकैदिन ६४ सयको वृद्धि, चाँदीको मूल्यमा पनि उछाल

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिन ६ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँद
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन ६४ सयको वृद्धि, चाँदीको मूल्यमा पनि उछाल

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिन ६ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोबार प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि आज बढेर […]

नागढुंगा सुरुङमार्गबाट सर्वसाधारणका सवारीपनि धमाधम प्रवेश गर्दै, शूल्कसहितको व्यवसायिक सञ्चालन कहिलेदेखि ?

काठमाडौं । साउन ११ गतेदेखि अत्यावश्यक सवारीसाधनका लागि मात्रै सञ्चालनमा आएको नागढुंगा सुरुङमार
BizKhabar Online » BizKhabar Online

नागढुंगा सुरुङमार्गबाट सर्वसाधारणका सवारीपनि धमाधम प्रवेश गर्दै, शूल्कसहितको व्यवसायिक सञ्चालन कहिलेदेखि ?

काठमाडौं । साउन ११ गतेदेखि अत्यावश्यक सवारीसाधनका लागि मात्रै सञ्चालनमा आएको नागढुंगा सुरुङमार्गबाट सर्वसाधारणका सवारीसाधन पनि धमाधम ओहोरोदोहोर गरिरहेका छन् । पहिलो चरणमा अत्यावश्यक सवारीसाधनका लागि मात्रै परीक्षण सञ्चालनस्वरुप प्रवेश गर्न दिने बताइएपनि हाल अन्य सवारीसाधनले पनि धमाधम प्रवेश पाइरहेको देखिन्छ । आयोजनाले सञ्चालनमा आएको पहिलो ३ महिना सफ्ट लञ्च अर्थात अत्यावश्यकमात्रै सवारीसाधन गुडाउन दिने […]

इरान कुनै पनि हालतमा नझुक्ने, हर्मुजमा शुल्क लिने अडानमा कायमै

तेहरान । हर्मुज जलमार्गमा समुद्री यातायातलाई सामान्य बनाउने प्रयासहरूबीच इरानले सेवाहरूको बदल
BizKhabar Online » BizKhabar Online

इरान कुनै पनि हालतमा नझुक्ने, हर्मुजमा शुल्क लिने अडानमा कायमै

तेहरान । हर्मुज जलमार्गमा समुद्री यातायातलाई सामान्य बनाउने प्रयासहरूबीच इरानले सेवाहरूको बदलामा शुल्क लिने सम्भावना जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले भन्नुभयो,“समुद्री सेवाहरू उपलब्ध गराउँदा भुक्तानी गरिनु सामान्य कुरा हो। इरान र ओमान जलमार्गमा एक अस्थायी मध्यवर्ती मार्ग बनाउनेबारे वार्ता गरिरहेका छन्।”पश्चिम एसियामा चर्किएको द्वन्द्वबीच इरान कुनै पनि हालतमा झुक्न तयार छैन। प्रवक्ता […]

नेशनल लाइफको चारदिने शाखा प्रबन्धक सम्मेलन सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नारासहित आ
BizKhabar Online » BizKhabar Online

नेशनल लाइफको चारदिने शाखा प्रबन्धक सम्मेलन सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नारासहित आयोजना गरेको चारदिने ‘ब्राञ्च म्यानेजर्स कन्फरेन्स’ गोरखाको मनकामनास्थित एक होटलमा सम्पन्न गरेको छ । सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल तथा प्रशिक्षण गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी […]

६५ मेगावाटको दूधखोला हाइड्रोपावरलाई जुट्यो १० अर्ब लगानी, एनएमबि र सानिमा बैंकले लगानी गर्ने

काठमाडौं । माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखो
BizKhabar Online » BizKhabar Online

६५ मेगावाटको दूधखोला हाइड्रोपावरलाई जुट्यो १० अर्ब लगानी, एनएमबि र सानिमा बैंकले लगानी गर्ने

काठमाडौं । माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। प्रबर्दक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकबीच वित्तीय व्यवस्थापन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता अनुसार यस आयोजनामा लिड बैंकको रुपमा रहेको एनएमबि बैंकले ६ अर्ब ८१ करोड र सहायक बैंकको रुपमा रहेको […]

भटमास कोसा प्रतिकिलो रु १२०, तीते करेला ५०, लौका प्रतिकिलो रु ५०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

भटमास कोसा प्रतिकिलो रु १२०, तीते करेला ५०, लौका प्रतिकिलो रु ५०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५२, आलु रातो (गोलो) प्रतिकिलो […]

Get more results via ClueGoal