नाइमा मोबिलिटी एक्स्पोमा बैंकहरुको अफर : सस्तो ब्याजदरमा अटो लोन, कुन बैंकको कति छ ब्याजदर ?
newsare.net
काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा चलिरहेनाइमा मोबिलिटी एक्स्पोमा बैंकहरुको अफर : सस्तो ब्याजदरमा अटो लोन, कुन बैंकको कति छ ब्याजदर ?
काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सुरु भएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । सवारी साधन, पार्टपूर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरुको सहभागिता एक्सपोमा रहेको छ । मोबिलिटी एक्स्पोमा दुई पाङ्ग्रे, चार पाङ्ग्रेदेखि कमर्सियल […] Read more














