मौसम र युद्धले बढ्यो मुद्रास्फीति, विश्वव्यापी खाद्यान्नको मूल्य तीन वर्षकै उच्च बिन्दुमा
newsare.net
काठमाडौं । गल्फ र ब्ल्याक सी क्षेत्रमा खराब मौसम र युद्धले विश्वव्यापी मुद्रास्फीतिलाई बढाएको छमौसम र युद्धले बढ्यो मुद्रास्फीति, विश्वव्यापी खाद्यान्नको मूल्य तीन वर्षकै उच्च बिन्दुमा
काठमाडौं । गल्फ र ब्ल्याक सी क्षेत्रमा खराब मौसम र युद्धले विश्वव्यापी मुद्रास्फीतिलाई बढाएको छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफओ) का अनुसार, जुलाई २०२६ मा विश्वव्यापी खाद्यान्नको मूल्य तीन वर्षभन्दा बढी समयको उच्चतम स्तरमा पुगेको थियो । एफओ खाद्य मूल्य सूचकांक गत महिना औसत १३१.१ अंकमा बढेको थियो, जुन जनवरी २०२३ […] Read more














