एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
newsare.net
काठमाडौं । एनआईसी एशिया बैंक र हेल्थी च्वाइस एस्थेटिक हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई विभएनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
काठमाडौं । एनआईसी एशिया बैंक र हेल्थी च्वाइस एस्थेटिक हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकले यो अस्पतालमा सेवा लिँदा विभिन्न सेवामा २० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नेछन् । ग्राहकहरूले हेयर ट्रान्सप्लान्टेसन एण्ड रेस्ट्रोरेसन, डरमाटोलोजी एण्ड स्किन ट्रिटमेन्ट, एस्थेटिक एण्ड बडी स्लिमिङ अन्तर्गतका हस्पिटलले प्रदान […] Read more














