राष्ट्र बैंकले भन्यो-नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था सन्तोषजनक छ
newsare.net
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौराष्ट्र बैंकले भन्यो-नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था सन्तोषजनक छ
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले बैंकको सञ्चालन र व्यवस्थापनमाथि निगरानी बढाएको छ। राष्ट्र बैंकले बिहीबार विज्ञप्ति जारी गर्दै बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध अदालतमा अभियोगपत्र दायर भएको जानकारी प्राप्त भएको जनाएको छ। त्यसपछि बैंकको सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा […] Read more














