नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को तेस्रो दिन : भारी वर्षाका बीच पनि अवलोकनकर्ताको घुइँचो
newsare.net
काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका बाबजुद पनिअवलनाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को तेस्रो दिन : भारी वर्षाका बीच पनि अवलोकनकर्ताको घुइँचो
काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका बाबजुद पनिअवलोकनकर्ताको घुइँचो लागेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन(नाइमा) ले मंगलबारदेखि आयोजना गरेको एक्स्पोको तेस्रो दिन भारी वर्षा भए पनि उल्लेख्य संख्यामाअवलोकनकर्ता पुगेका हुन् । तीन दिनमै ७७ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् । मेलाको पहिलो दिन २९ हजार, […] Read more














