ललिता निवास प्रकरण : माधव कुमार नेपाल र बाबुराम भट्टराईसँग सर्वोच्चले माग्यो लिखित जवाफ
newsare.net
काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाललिता निवास प्रकरण : माधव कुमार नेपाल र बाबुराम भट्टराईसँग सर्वोच्चले माग्यो लिखित जवाफ
काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईसँग लिखित जवाफ माग गरेको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउन नपर्ने आधारसहित लिखित जवाफ पेस गर्न आदेश दिएको हो। मन्त्रिपरिषद्को निर्णयका आधारमा उनीहरूलाई उन्मुक्ति दिइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले […] Read more














