कमजोरी लुकाउन स्टन्ट देखाउँदै सरकार, र्याडिसनमा ग्यासको छापापछि चौतर्फी विरोध, व्यवसायी भन्छन-सरकारको केटोकेटीपन
newsare.net
काठमाडौं । पछिल्लो समय विभिन्न स्टन्ट मच्चाउँदै आएको सरकारले पाँचतारे होटल र्याडिसनमा छापा मारेकमजोरी लुकाउन स्टन्ट देखाउँदै सरकार, र्याडिसनमा ग्यासको छापापछि चौतर्फी विरोध, व्यवसायी भन्छन-सरकारको केटोकेटीपन
काठमाडौं । पछिल्लो समय विभिन्न स्टन्ट मच्चाउँदै आएको सरकारले पाँचतारे होटल र्याडिसनमा छापा मारेपछि हाल चौतर्फी आलोचना भइरहेको छ । बजारमा खाना पकाउने ग्यासको अभाव चर्किरहेका बेला काठमाडौंंको पाँचतारे होटल र्याडिसनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेर १ सय ८४ वटा ग्यास सिलिन्डर भेटेको बताएको थियो । सर्वसाधारणले ग्यास नपाएर सास्ती खेपिरहेका बेला […] Read more














