४३ लघुवित्तको वित्तीय विवरण सार्वजनिक : नाफामा छिमेक अगाडि, लाभांश क्षमता कुनको कति ?
newsare.net
काठमाडौं । हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ४३ लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्४३ लघुवित्तको वित्तीय विवरण सार्वजनिक : नाफामा छिमेक अगाडि, लाभांश क्षमता कुनको कति ?
काठमाडौं । हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ४३ लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश लघुवित्तको खुद नाफा बढेको छ । विशेषत बैंक तथा वित्तीय संस्थाहरुको आधार दर (बेस रेट) घटेर लघुवित्तको बरोइङ कष्ट कम हुँदा लागत सस्तो भएपछि नाफामा सुधार देखिएको हो […] Read more














