माछापुच्छ्रे बैंकले कमायो २ अर्ब नाफा, प्रतिसेयर आम्दानी कति ?
newsare.net
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकले २ अर्ब ११ करोड ४१ लाख २माछापुच्छ्रे बैंकले कमायो २ अर्ब नाफा, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकले २ अर्ब ११ करोड ४१ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा १२.२४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ८८ करोड ३६ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी […] Read more














