हतारमा नीति र ऐन ल्याउने परिपाटी अन्त्य गर्न निजी क्षेत्रको आग्रह, पर्याप्त सम्बाद आवश्यक
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले नयाँ नीति, ऐन तथा कानुन निर्माहतारमा नीति र ऐन ल्याउने परिपाटी अन्त्य गर्न निजी क्षेत्रको आग्रह, पर्याप्त सम्बाद आवश्यक
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले नयाँ नीति, ऐन तथा कानुन निर्माण हतारमा गर्ने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ वार्षिक साधारणसभामा उहाँले निजी क्षेत्रसँग मागिएका सुझाव प्रभावकारी रूपमा नसमेट्ने प्रवृत्तिले नीति कार्यान्वयनमा समस्या आउने गरेको घटना सुनाए । उनले भने, ‘कुनै पनि […] Read more














