हिमालय रोडिजको आठौँ संस्करण : यामाहा शोरुममा हुने पूर्वछनोटबाट उत्कृष्टलाई सिधा प्रवेशको अवसर
newsare.net
काठमाडौं । यामाहा रेसिङको मुख्य प्रायोजन तथा माउन्टेन ड्यूसँगको सहकार्यमा आयोजना हुन लागेको हिमहिमालय रोडिजको आठौँ संस्करण : यामाहा शोरुममा हुने पूर्वछनोटबाट उत्कृष्टलाई सिधा प्रवेशको अवसर
काठमाडौं । यामाहा रेसिङको मुख्य प्रायोजन तथा माउन्टेन ड्यूसँगको सहकार्यमा आयोजना हुन लागेको हिमालय रोडिजको आठौँ संस्करणका लागि पूर्व–छनोट प्रक्रिया आगामी साउन ३० गतेदेखि सुरु हुने भएको छ। ‘एटिट्युड भर्सेस अल्टिच्युड’ अर्थात् ‘मनोवृत्ति र उचाइबीचको प्रतिस्पर्धा’ भन्ने मूल भावनासहित आयोजना हुन लागेको आठौँ संस्करणका लागि नेपालका विभिन्न सहरमा रहेका यामाहाका आधिकारिक शोरुममा पूर्व–छनोट आयोजना गरिने […] Read more














