पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित, केही सडक पूर्णरुपमा अवरुद्ध
newsare.net
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालपहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित, केही सडक पूर्णरुपमा अवरुद्ध
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ६:३० बजेसम्मको बाढीपहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको जनाएको छ । काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ ६:०० बजेदेखि बिहान४:०० बजेसम्म सबै सवारीसाधनको आवागमन […] Read more














