सरकारले आज यी पाँच स्थानबाट ग्यास बिक्री गर्ने, नागरिकता अनिर्वाय
newsare.net
काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । नेपाल आयल निगमले जिल्सरकारले आज यी पाँच स्थानबाट ग्यास बिक्री गर्ने, नागरिकता अनिर्वाय
काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा काठमाडौंका विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ । निगमका अनुसार २०८३ साउन ३१ गते शनिबारदेखि तोकिएका स्थानहरुबाट सम्बन्धित ब्राण्डका ग्यास सिलिन्डरहरू वितरण गरिनेछ । जसअनुसार निगमको टेकु परिसरबाट नेपाल, एचपी, […] Read more














