लक्ष्मी सनराइज बैंकको नाफा ३ अर्ब ११ करोड, वितरणयोग्य नाफा १ अर्ब ८१ करोड
newsare.net
काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ नलक्ष्मी सनराइज बैंकको नाफा ३ अर्ब ११ करोड, वितरणयोग्य नाफा १ अर्ब ८१ करोड
काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा २३.२६ प्रतिशत कम हो । अघिल्लो आवमा बैंकको नाफा ४ अर्ब ६ करोड २० लाख रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ५८ करोड ८५ लाख र […] Read more














