बैंकहरुले कमाए पौने ७० अर्ब नाफा : लाभांश क्षमता, प्रतिसेयर आम्दानीमा कुनको अवस्था कस्तो ?
newsare.net
काठमाडौं । गत वर्ष सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले पौने ७० अर्ब रुपैयाँभन्दा धेरै खुद नाफा कमाबैंकहरुले कमाए पौने ७० अर्ब नाफा : लाभांश क्षमता, प्रतिसेयर आम्दानीमा कुनको अवस्था कस्तो ?
काठमाडौं । गत वर्ष सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले पौने ७० अर्ब रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । एक वर्षमा वाणिज्य बैंकहरुको खुद नाफा ३२.२८ प्रतिशतले बढेर ६९ अर्ब ८६ करोड ६० लाख ६२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकहरुले ५२ अर्ब ८१ करोड ७५ लाख २४ हजार रुपैयाँ खुद नाफा […] Read more














