पुटिनकाे भ्रमण पछि जापानले आपत्ति जनाएको टापुमा छ सुन-चाँदीको बिशाल भण्डार
newsare.net
टोकियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार पहिलो पटक कुरिल टापुहरूको भ्रमण गरेका थिए, जुपुटिनकाे भ्रमण पछि जापानले आपत्ति जनाएको टापुमा छ सुन-चाँदीको बिशाल भण्डार
टोकियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार पहिलो पटक कुरिल टापुहरूको भ्रमण गरेका थिए, जुन भ्रमणलाई लिएर जापनले आपत्ति जनाएको छ । पुटिनले यस ज्वालामुखी शृङ्खलाअन्तर्गत पर्ने दक्षिणी टापुहरूमध्येको एक ‘इतुरुप टापु’मा रहेको माछा प्रशोधन केन्द्रमा मात्रै गएनन, उनले त्यहाँ माछाको अन्डाको पनि स्वाद लिए र त्यहाँका अस्पताल र विद्यालयको निरीक्षण गरेका थिए । तर, […] Read more














