विकास बैंकले कमाए सवा १० अर्ब नाफा : लाभांश क्षमतामा गरिमा अगाडि, कुनको अवस्था कस्तो ?
newsare.net
काठमाडौं । हाल नेपालमा सञ्चालनमा रहेका १६ विकास बैंकले गत आर्थिक वर्षमा सवा १० अर्ब रुपैयाँभन्दाविकास बैंकले कमाए सवा १० अर्ब नाफा : लाभांश क्षमतामा गरिमा अगाडि, कुनको अवस्था कस्तो ?
काठमाडौं । हाल नेपालमा सञ्चालनमा रहेका १६ विकास बैंकले गत आर्थिक वर्षमा सवा १० अर्ब रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । एक वर्षको अवधिमा विकास बैंकहरुको खुद नाफा ४२.६३ प्रतिशतले बढेर १० अर्ब ३३ करोड ८२ लाख ७३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा विकास बैंकहरुले ७ अर्ब २४ करोड ८३ लाख […] Read more














