पोलभाडा विवाद : वर्ल्डलिंकको द्वैध चरित्र, साना आइएसपीमाथि बढ्यो दबाब
newsare.net
काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आइएसपी) ले तिर्नुपर्ने विद्युत पोलभाडा विवादमा नयाँ मोड देखिएकपोलभाडा विवाद : वर्ल्डलिंकको द्वैध चरित्र, साना आइएसपीमाथि बढ्यो दबाब
काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आइएसपी) ले तिर्नुपर्ने विद्युत पोलभाडा विवादमा नयाँ मोड देखिएको छ । वर्षौंदेखि विवादको विषय बन्दै आएको पोलभाडको विषयमा सबै आइएसपीहरु एक भएर सरकारमाथि दबाब श्रृजना गर्दै आएका थिए । यसैबीच केहि दिनअघि वर्ल्डलिंकले एकाएक वक्यौता बुझाएपछि अन्य आइएसपीहरुमाथि दबाब बढेको छ । विगतमा पोलभाडा र अन्य पूर्वाधार शुल्कको विषयमा सरकार […] Read more














