गोचाली टुर्स र चीनको एडोङयिङ गल्फ क्लबबीच समझदारी, वार्षिक २ हजार गल्फ पर्यटक भित्र्याइने
newsare.net
काठमाडौं। नेपालको गोचाली टुर्स एन्ड ट्राभल्स प्रालि र चीनको एडोङयिङ गल्फ क्लबबीच समझदारी पत्र (एगोचाली टुर्स र चीनको एडोङयिङ गल्फ क्लबबीच समझदारी, वार्षिक २ हजार गल्फ पर्यटक भित्र्याइने
काठमाडौं। नेपालको गोचाली टुर्स एन्ड ट्राभल्स प्रालि र चीनको एडोङयिङ गल्फ क्लबबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ। दुई संस्थाबीच पर्यटन, गल्फ, खेलकुद तथा व्यापारिक सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुवै संस्थाबीच भएको यो सम्झौताले नेपाल र चीनलाई गल्फ पर्यटन, पर्यटन, खेलकुद र व्यापारिक अवसरका लागि आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने […] Read more














