अमेरिकी सैनिक मार्नेलाई ३० हजार डलर इनाम दिने इरानी सेनाको घोषणा, महिलाले दोब्बर रकम पाउने
newsare.net
काठमाडौं । इरानी सेनाले अमेरिकी सैनिकहरूलाई मार्ने वा पक्राउ गर्नेलाई इनाम घोषणा गरेको छ । इरानीअमेरिकी सैनिक मार्नेलाई ३० हजार डलर इनाम दिने इरानी सेनाको घोषणा, महिलाले दोब्बर रकम पाउने
काठमाडौं । इरानी सेनाले अमेरिकी सैनिकहरूलाई मार्ने वा पक्राउ गर्नेलाई इनाम घोषणा गरेको छ । इरानी सेना प्रमुख अमिर हतामीले गरेको घोषणामा अमेरिकी सैनिकलाई मार्ने पुरस्कार ३०,००० डलर (लगभग ४५ लाख नेपाली रुपैयाँ) हुने उल्लेख छ । यसबाहेक, यदि कुनै महिलाले अमेरिकी सैनिकलाई मार्छिन् भने, पुरस्कार दोब्बर भएर ६०,००० डलर हुनेछ । तेहरानले आइतबार यो […] Read more














