नेपालमा नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई२’ सार्वजनिक हुँदै, यस्ता छन् विशेषता
newsare.net
काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले नयाँ विद्युतनेपालमा नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई२’ सार्वजनिक हुँदै, यस्ता छन् विशेषता
काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई२’ नेपालमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी अगस्ट १९ अर्थात् २०८३ साल भदौ ३ गते नयाँ भिगो ई२ सार्वजनिक गर्ने जनाएको हो । कम्पनीका अनुसार नयाँ भिगो ई२ लाई ‘पूर्ण एसयूभी’का रूपमा नेपाली बजारमा प्रस्तुत गरिनेछ । […] Read more














