सुजुकीको चाडपर्व योजना : एक लाखसम्म नगद छुट र एक वर्ष निःशुल्क बीमा
newsare.net
काठमाडौं । सुजुकी नेपालले दसैँ–तिहारलाई लक्षित गर्दै ग्राहकका लागि विशेष चाडपर्व योजना सार्वजनसुजुकीको चाडपर्व योजना : एक लाखसम्म नगद छुट र एक वर्ष निःशुल्क बीमा
काठमाडौं । सुजुकी नेपालले दसैँ–तिहारलाई लक्षित गर्दै ग्राहकका लागि विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । सुजुकीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटोकर्पमार्फत सार्वजनिक गरिएको ‘सुजुकी पर्वोत्सव’ योजनाअन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्म नगद छुटसहित विभिन्न सुविधा पाउने भएका छन् । कम्पनीका अनुसार योजनाअन्तर्गत गाडी खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्म नगद छुट, एक लाख रुपैयाँसम्म […] Read more














