कृषि बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि कार्यान्वयनमा
newsare.net
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘कृषि पशुपन्छी तथा जडिबुटी बीमाको प्रिमियममा अनुदाकृषि बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि कार्यान्वयनमा
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘कृषि पशुपन्छी तथा जडिबुटी बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८३’ साेमबारदेखि कार्यान्वयनमा ल्याएको छ। मन्त्री गिता चौधरीले मनत्रीस्तरीय निर्णयबाट कार्यान्वयमा ल्याइएकोे सो कार्यविधिले यस अघिको कार्यविधिका तुलनामा प्रक्रियालाई सरलीकरण बनाएको र सरोकारवाला व्यक्ति तथा निकायलाई जिम्मेवारी बनाएकोे छ । कार्यान्वयनका लागि मन्त्रालयले सबै प्रदेशका कृषि सम्बन्धी मन्त्रालयमा […] Read more














