साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा, ३५० को सामान खरिद गर्नेले जिते १० लाख
newsare.net
काठमाडौं । आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तरसाउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा, ३५० को सामान खरिद गर्नेले जिते १० लाख
काठमाडौं । आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत १६ जना विजेतालाई जनही १ लाख रुपैयाँ र एक जना भाग्यशाली उपभोक्तालाई १० लाख रुपैयाँको बम्पर उपहार प्रदान गर्ने भएको छ। यस पटकको बम्पर उपहार गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३ सय ५० रुपैयाँ बराबरको सामान खरिद गरेका उपभोक्ताले जितेका छन्। उनले न्यून […] Read more














