विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइयो
newsare.net
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित नेपाल वायुसेवा निगममा कार्विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइयो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित नेपाल वायुसेवा निगममा कार्यरत दुई कर्मचारी पक्राउ परेका छन् । विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपाल वायुसेवा निगमको उडान नम्बर आरए–४१५ मार्फत काठमाडौंँबाट मलेसियाको क्वालालम्पुर जान लागेका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ क्षेत्रमा शरीर खानतलासी गर्ने क्रममा विदेशी मुद्रासहित पक्राउ गरिएको हो । विमानस्थल सुरक्षा कार्यालयले […] Read more














