भदौ १० मा प्रधानमन्त्रीसँग संसद्मा प्रत्यक्ष प्रश्नोत्तर
newsare.net
काठमाडौं । प्रतिनिधिसभामा आगामी भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हभदौ १० मा प्रधानमन्त्रीसँग संसद्मा प्रत्यक्ष प्रश्नोत्तर
काठमाडौं । प्रतिनिधिसभामा आगामी भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख डिपी अर्यालले नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि उक्त मिति तोकेका हुन् । प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि बैठकको पहिलो एक घण्टा छुट्याउनुपर्ने व्यवस्था छ । यसअघि यो व्यवस्था कार्यान्वयन नभएको भन्दै प्रश्न […] Read more














