Nepal



खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको निगमको दाबी, अनावश्यक सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश

ई-कमर्स व्यवसायलाई कस्दै सरकार, विभागमा अनिवार्य सूचीकृत हुनुपर्ने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यम (ई-कमर्स) बाट वस्तु तथा
BizKhabar Online » BizKhabar Online

ई-कमर्स व्यवसायलाई कस्दै सरकार, विभागमा अनिवार्य सूचीकृत हुनुपर्ने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यम (ई-कमर्स) बाट वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरूलाई अनिवार्य रूपमा विभागमा सूचीकृत हुन निर्देशन दिएको छ । विभागले एक सूचना जारी गर्दै ‘विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१’ र ‘विद्युतीय व्यापार निर्देशिका, २०८२’ कार्यान्वयनमा आइसकेकाले सबै अनलाइन व्यवसायीहरूलाई कानुनी दायरामा आउन आह्वान गरेको हो । […]

सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयन, औद्योगिक सुरक्षा बल स्थापना लक्ष्य

काठमाडौँ। सरकारले निजी क्षेत्रको लगानीको सुरक्षा, संरक्षण तथा प्रवर्द्धन गर्दै लगानीकर्ताको मन
BizKhabar Online » BizKhabar Online

सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयन, औद्योगिक सुरक्षा बल स्थापना लक्ष्य

काठमाडौँ। सरकारले निजी क्षेत्रको लगानीको सुरक्षा, संरक्षण तथा प्रवर्द्धन गर्दै लगानीकर्ताको मनोवल उच्च बनाउने उद्देश्यले ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ जारी गरेको छ । देशमा तीव्र आर्थिक विकास र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रलाई उच्च मनोवलका साथ लगानी गर्ने वातावरण निर्माण गर्न रणनीति ल्याइएको सरकारले स्पष्ट गरेको छ । लगानीकर्ता एवं औद्योगिक तथा व्यावसायिक […]

आइएमई लाइफ इन्स्योरेन्सद्धारा राष्ट्रिय अविष्कार केन्द्रसँग “न्यानो नानी” बेबी वार्मर वितरण सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही भाद्र १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा
BizKhabar Online » BizKhabar Online

आइएमई लाइफ इन्स्योरेन्सद्धारा राष्ट्रिय अविष्कार केन्द्रसँग “न्यानो नानी” बेबी वार्मर वितरण सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही भाद्र १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी हर्षोल्लासपूर्वक नवौं वार्षिकोत्सव मनाएको छ । स्थापनाकालदेखि नै ग्राहकमैत्री सेवा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वका मूल्य–मान्यतालाई आत्मसात् गर्दै अघि बढेको कम्पनीले यस वर्ष पनि आफ्नो वार्षिकोत्सवलाई सामान्य उत्सवमा सीमित नराखी समाजप्रतिको प्रतिबद्धता झल्किने विविध कार्यक्रमहरूको आयोजना गरेर मनाएको छ […]

नेप्सेमा सूचीकृत लघुवित्तले कमाए १२ अर्ब नाफा : लाभांंश वितरण क्षमता र प्रतिसेयर आम्दानीमा कुनको अवस्था कस्तो ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सब
BizKhabar Online » BizKhabar Online

नेप्सेमा सूचीकृत लघुवित्तले कमाए १२ अर्ब नाफा : लाभांंश वितरण क्षमता र प्रतिसेयर आम्दानीमा कुनको अवस्था कस्तो ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सबै ५० लघुवित्त कम्पनीहरुले १२ अर्ब ११ करोड ८१ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश लघुवित्तको खुद नाफा बढेको छ । विशेषत बैंक तथा वित्तीय संस्थाहरुको आधार दर (बेस रेट) घटेर लघुवित्तको बरोइङ […]

गरिबीमा डुब्दै मध्यम वर्ग : सर्वसाधारण दैनिक निर्वाहको सकसमा, निजी क्षेत्र अन्यौलमा

काठमाडौं । युद्धले सामान्य इरानी परिवारहरूको बजेटमा तनाव सिर्जना गरेको छ । व्यवसायहरू ध्वस्त हु
BizKhabar Online » BizKhabar Online

गरिबीमा डुब्दै मध्यम वर्ग : सर्वसाधारण दैनिक निर्वाहको सकसमा, निजी क्षेत्र अन्यौलमा

काठमाडौं । युद्धले सामान्य इरानी परिवारहरूको बजेटमा तनाव सिर्जना गरेको छ । व्यवसायहरू ध्वस्त हुँदैछन्, र लाखौं मध्यमवर्गीय परिवारहरू द्रुत गतिमा गरिबीको रेखाभन्दा माथि झर्न सक्ने डर बढ्दै गएको छ । इरानको अर्थतन्त्र पहिले नै कठिनाइहरूको सामना गरिरहेको थियो र अब युद्धले त्यहाँका सर्वसाधारणको समस्यालाई अझ बढाएको छ । इरानकी गृहिणी मीनाका लागि युद्धको अर्थ […]

महालेखाले भन्यो : प्रणाली सबै तयार, १५-१५ दिनमा तलब हालिदिनु

काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुलाई हरेक महिनाको १५ दिनमा तलव हालिदिन सम्बन्धित निकायहरुल
BizKhabar Online » BizKhabar Online

महालेखाले भन्यो : प्रणाली सबै तयार, १५-१५ दिनमा तलब हालिदिनु

काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुलाई हरेक महिनाको १५ दिनमा तलव हालिदिन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । महालेखा नियन्त्रक कार्यालयले पाक्षिक रूपमा तलब भुक्तानीका लागि आवश्यक प्रणालीगत व्यवस्था तयार भइसकेको जनाउँदै सम्बन्धित कार्यालयलाई सोहीअनुसार भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो। महालेखा नियन्त्रक कार्यालयले भदौ १ गते सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तभरण व्यवस्थापन कार्यालय […]

बाढीपहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित, दुई आयोजना बन्द

म्याग्दी । बाढी, पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाको निर्माण कार्य प्रभ
BizKhabar Online » BizKhabar Online

बाढीपहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित, दुई आयोजना बन्द

म्याग्दी । बाढी, पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाको निर्माण कार्य प्रभावित भएको छ । यस्तै, २० मेगावाट क्षमताका दुई आयोजना बन्द भएका छन् । सडकमार्गको असहजताका कारण निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी नहुँदा धवलागिरि गाउँपालिकामा निर्माणाधीन चार वटा जलविद्युत् आयोजना प्रभावित भएका हुन् । कुल ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–एक, […]

भदौ ९ देखि नाडा अटो शो, २०० भन्दा बढी स्टल रहने

काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठम
BizKhabar Online » BizKhabar Online

भदौ ९ देखि नाडा अटो शो, २०० भन्दा बढी स्टल रहने

काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा हुने ६ दिने प्रदर्शनीमा साना तथा ठूला गरी २०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ। नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा यस वर्षको १८औँ संस्करणलाई ‘स्वर्ण […]

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ । वैयक्तिक गोपनीयता
BizKhabar Online » BizKhabar Online

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ । वैयक्तिक गोपनीयताको हक उल्लंघनसम्बन्धी मुद्दामा पक्राउ परेका श्रेष्ठलाई हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन सर्वोच्चले आदेश दिएको हो । श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले यस्तो आदेश दिएको […]

जापानिज इन्सेफलाइटिस कहर : मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

काठमाडौं । नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ) बाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६३ पुग्दा १६ जना
BizKhabar Online » BizKhabar Online

जापानिज इन्सेफलाइटिस कहर : मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

काठमाडौं । नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ) बाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६३ पुग्दा १६ जनाको मृत्यु भएको छ । परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म २२ जिल्लाका ५० स्थानीय तहबाट जेइका सङ्क्रमित भेटिएका हुन् । देशभर ८७८ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) को केश देखिएकोमा ६३ जनामा जेइ सङ्क्रमण पुष्टि भएको हो । […]

मलको समस्या समाधान गरिँदै, अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । सरकारले मलसम्बन्धी देखिएका समस्याहरुको अल्पकालीन र दीर्घकालीन समाधानसहितको विकल्प
BizKhabar Online » BizKhabar Online

मलको समस्या समाधान गरिँदै, अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । सरकारले मलसम्बन्धी देखिएका समस्याहरुको अल्पकालीन र दीर्घकालीन समाधानसहितको विकल्प सिफारिस गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको नीति विश्लेषण तथा समन्वय शाखाले आज विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधि सम्मिलित ‘मल नीतिसम्बन्धी अध्ययन कार्यदल’ गठन गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव प्रधुम्न […]

भदौ १० मा प्रधानमन्त्रीसँग संसद्‌मा प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधिसभामा आगामी भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम ह
BizKhabar Online » BizKhabar Online

भदौ १० मा प्रधानमन्त्रीसँग संसद्‌मा प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधिसभामा आगामी भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख डिपी अर्यालले नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि उक्त मिति तोकेका हुन् । प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि बैठकको पहिलो एक घण्टा छुट्याउनुपर्ने व्यवस्था छ । यसअघि यो व्यवस्था कार्यान्वयन नभएको भन्दै प्रश्न […]

हेटौडा औद्योगिक क्षेत्रबाट विद्युत बक्यौता वापतको १० करोड असुली, ६० बढी उद्योगको लाइन काटियो

काठमाडौं । लामो समयदेखि उठ्न नसकेको सरकारी बक्यौता १० करोड रुपैयाँ असुली भएको छ । हेटौँडा औद्योगि
BizKhabar Online » BizKhabar Online

हेटौडा औद्योगिक क्षेत्रबाट विद्युत बक्यौता वापतको १० करोड असुली, ६० बढी उद्योगको लाइन काटियो

काठमाडौं । लामो समयदेखि उठ्न नसकेको सरकारी बक्यौता १० करोड रुपैयाँ असुली भएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्युत् लाइन काट्न थालेसँगै उक्त बक्यौता रकम असुली भएको हो । औद्योगिक क्षेत्रमा सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर लामो समयदेखि भाडा र महसुल नतिर्ने उद्योगहरूको सङ्ख्या ६० भन्दा बढी रहेको छ । हेटौँडा […]

विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित नेपाल वायुसेवा निगममा कार्
BizKhabar Online » BizKhabar Online

विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित नेपाल वायुसेवा निगममा कार्यरत दुई कर्मचारी पक्राउ परेका छन् । विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपाल वायुसेवा निगमको उडान नम्बर आरए–४१५ मार्फत काठमाडौंँबाट मलेसियाको क्वालालम्पुर जान लागेका उनीहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ क्षेत्रमा शरीर खानतलासी गर्ने क्रममा विदेशी मुद्रासहित पक्राउ गरिएको हो । विमानस्थल सुरक्षा कार्यालयले […]

साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा, ३५० को सामान खरिद गर्नेले जिते १० लाख

काठमाडौं । आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर
BizKhabar Online » BizKhabar Online

साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा, ३५० को सामान खरिद गर्नेले जिते १० लाख

काठमाडौं । आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत १६ जना विजेतालाई जनही १ लाख रुपैयाँ र एक जना भाग्यशाली उपभोक्तालाई १० लाख रुपैयाँको बम्पर उपहार प्रदान गर्ने भएको छ। यस पटकको बम्पर उपहार गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३ सय ५० रुपैयाँ बराबरको सामान खरिद गरेका उपभोक्ताले जितेका छन्। उनले न्यून […]

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि कार्यान्वयनमा

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘कृषि पशुपन्छी तथा जडिबुटी बीमाको प्रिमियममा अनुदा
BizKhabar Online » BizKhabar Online

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि कार्यान्वयनमा

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘कृषि पशुपन्छी तथा जडिबुटी बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८३’ साेमबारदेखि कार्यान्वयनमा ल्याएको छ। मन्त्री गिता चौधरीले मनत्रीस्तरीय निर्णयबाट कार्यान्वयमा ल्याइएकोे सो कार्यविधिले यस अघिको कार्यविधिका तुलनामा प्रक्रियालाई सरलीकरण बनाएको र सरोकारवाला व्यक्ति तथा निकायलाई जिम्मेवारी बनाएकोे छ । कार्यान्वयनका लागि मन्त्रालयले सबै प्रदेशका कृषि सम्बन्धी मन्त्रालयमा […]

काठमाडौं उपत्यकामा तार व्यवस्थापनमा उल्लेख्य प्रगति, फिनिसिङ र ट्यागिङ अझै चुनौती

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख शहरी क्षेत्रमा सडक किनारका पोलमा गुजुल्टिएका, चुँडिएका र प
BizKhabar Online » BizKhabar Online

काठमाडौं उपत्यकामा तार व्यवस्थापनमा उल्लेख्य प्रगति, फिनिसिङ र ट्यागिङ अझै चुनौती

काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख शहरी क्षेत्रमा सडक किनारका पोलमा गुजुल्टिएका, चुँडिएका र प्रयोगविहीन तार व्यवस्थापन गर्ने अभियानले उल्लेख्य गति लिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो अनुगमन प्रतिवेदनअनुसार अधिकांश रुटमा तार बन्डलिङ गरिएको छ । तर, खुला तार हटाउने, केबल लूप व्यवस्थापन गर्ने, सेवा प्रदायकको पहिचान खुल्ने ट्याग राख्ने र फिनिसिङ सुधार्ने काम पूर्ण […]

सुजुकीको चाडपर्व योजना : एक लाखसम्म नगद छुट र एक वर्ष निःशुल्क बीमा

काठमाडौं । सुजुकी नेपालले दसैँ–तिहारलाई लक्षित गर्दै ग्राहकका लागि विशेष चाडपर्व योजना सार्वजन
BizKhabar Online » BizKhabar Online

सुजुकीको चाडपर्व योजना : एक लाखसम्म नगद छुट र एक वर्ष निःशुल्क बीमा

काठमाडौं । सुजुकी नेपालले दसैँ–तिहारलाई लक्षित गर्दै ग्राहकका लागि विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । सुजुकीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटोकर्पमार्फत सार्वजनिक गरिएको ‘सुजुकी पर्वोत्सव’ योजनाअन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्म नगद छुटसहित विभिन्न सुविधा पाउने भएका छन् । कम्पनीका अनुसार योजनाअन्तर्गत गाडी खरिद गर्ने ग्राहकले एक लाख रुपैयाँसम्म नगद छुट, एक लाख रुपैयाँसम्म […]

कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्य
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध गराएको छ । यस सुविधामार्फत कुमारी बैंकका ग्राहकहरुले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको क्यूआरमार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन […]

नेपालमा नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई२’ सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले नयाँ विद्युत
BizKhabar Online » BizKhabar Online

नेपालमा नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई२’ सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई२’ नेपालमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी अगस्ट १९ अर्थात् २०८३ साल भदौ ३ गते नयाँ भिगो ई२ सार्वजनिक गर्ने जनाएको हो । कम्पनीका अनुसार नयाँ भिगो ई२ लाई ‘पूर्ण एसयूभी’का रूपमा नेपाली बजारमा प्रस्तुत गरिनेछ । […]

साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुने, उपभोक्ताको सहभागितामा उछाल

काठमाडौं। करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हु
BizKhabar Online » BizKhabar Online

साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुने, उपभोक्ताको सहभागितामा उछाल

काठमाडौं। करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज घोषणा हुँदैछ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गर्नेछ। साउन १६ गतेदेखि ३१ गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ता आज घोषणा हुने पुरस्कारमा सहभागी हुनेछन्। विभागका अनुसार सुरुआती पहिलो महिनामै पुरस्कारमा सहभागी हुने […]

अमेरिकी सैनिक मार्नेलाई ३० हजार डलर इनाम दिने इरानी सेनाको घोषणा, महिलाले दोब्बर रकम पाउने

काठमाडौं । इरानी सेनाले अमेरिकी सैनिकहरूलाई मार्ने वा पक्राउ गर्नेलाई इनाम घोषणा गरेको छ । इरानी
BizKhabar Online » BizKhabar Online

अमेरिकी सैनिक मार्नेलाई ३० हजार डलर इनाम दिने इरानी सेनाको घोषणा, महिलाले दोब्बर रकम पाउने

काठमाडौं । इरानी सेनाले अमेरिकी सैनिकहरूलाई मार्ने वा पक्राउ गर्नेलाई इनाम घोषणा गरेको छ । इरानी सेना प्रमुख अमिर हतामीले गरेको घोषणामा अमेरिकी सैनिकलाई मार्ने पुरस्कार ३०,००० डलर (लगभग ४५ लाख नेपाली रुपैयाँ) हुने उल्लेख छ । यसबाहेक, यदि कुनै महिलाले अमेरिकी सैनिकलाई मार्छिन् भने, पुरस्कार दोब्बर भएर ६०,००० डलर हुनेछ । तेहरानले आइतबार यो […]

गणतन्त्र इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवसको अवसरमा झण्डोत्तोलनसहित विभिन्न कार्यक्रम आयोजना

काठमाडौं । नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आज आइएमई कम्प्
BizKhabar Online » BizKhabar Online

गणतन्त्र इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवसको अवसरमा झण्डोत्तोलनसहित विभिन्न कार्यक्रम आयोजना

काठमाडौं । नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आज आइएमई कम्प्लेक्स, पानीपोखरीमा झण्डोत्तोलनसहित विशेष कार्यक्रम आयोजना गरी इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवस मनाएको छ। कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)का निवर्तमान अध्यक्ष समेत रहेका गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको राष्ट्रिय झण्डा फहराए। कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सन् […]

नेप्सेमा सूचीकृत आठ वटामध्ये पाँचवटा होटल घाटामा, सबैभन्दा धेरै आम्दानी गर्नेमा सोल्टी होटल

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा अधिकांश होटलको नाफामा धक्का लागेको छ । विश
BizKhabar Online » BizKhabar Online

नेप्सेमा सूचीकृत आठ वटामध्ये पाँचवटा होटल घाटामा, सबैभन्दा धेरै आम्दानी गर्नेमा सोल्टी होटल

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा अधिकांश होटलको नाफामा धक्का लागेको छ । विशेषत गत भदौमा भएको जेनजी आन्दोलनको कारण अधिकांश कम्पनीहरुको नोक्सानमा गएको कम्पनीहरुले जनाएका छन् । सो आन्दोलनका क्रममा केही होटल तथा पर्यटन व्यवसायमा पनि क्षति पुगेको थियो । हिल्टन होटल, चन्द्रागिरि हिल्स, तारागाउँ रिजेन्सीलगायत पर्यटकीय संरचनामा आक्रमण भएको थियो । […]

भारतीय प्रधानसेनापति सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

काठमाडौँ। भारतीय प्रधानसेनापति जनरल धिरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान
BizKhabar Online » BizKhabar Online

भारतीय प्रधानसेनापति सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै

काठमाडौँ। भारतीय प्रधानसेनापति जनरल धिरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज आयोजना हुने विशेष समारोहमा भारतका स्थल सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ। प्रधानसेनापति सेठ आइतबार काठमाडौँ आइपुगेका हुन् । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणमा नेपाल […]

यस्तो छ कालीमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

यस्तो छ कालीमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) […]

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँग राखेका माग सम्बोधन नभएको भन्दै आजदेखि द
BizKhabar Online » BizKhabar Online

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँग राखेका माग सम्बोधन नभएको भन्दै आजदेखि देशभरका म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। संघको निर्णयअनुसार काठमाडौंस्थित मुख्य कार्यालयसहित देशभरका म्यानपावर कम्पनी तथा शाखा कार्यालयबाट वैदेशिक रोजगारीसम्बन्धी सेवा ठप्प हुनेछन्। संघले नयाँ विज्ञापन, अन्तर्वार्ता, श्रमिक छनोट तथा रिक्रुटिङ प्रक्रियासहित वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने सम्पूर्ण […]

आजदेखि खाना पकाउने ग्यासको बिक्री-वितरण डिलरबाटै, सरकारले अनुगमन गर्ने

काठमाडौं । आजदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण डिलरबाटै हुने भएको छ । नेपाल आयल निगमले आ
BizKhabar Online » BizKhabar Online

आजदेखि खाना पकाउने ग्यासको बिक्री-वितरण डिलरबाटै, सरकारले अनुगमन गर्ने

काठमाडौं । आजदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण डिलरबाटै हुने भएको छ । नेपाल आयल निगमले आइतबार सूचना प्रकाशित गर्दै आजदेखि सम्बन्धित उद्योगहरूले नियुक्त गरेका बिक्रेताहरूबाट नियमित प्रक्रिया अनुसार नै ग्यासको बिक्री वितरण गर्ने निर्देशन जारी गरेको छ । ग्यास सिलिण्डर आवश्यक भएका उपभोक्ताले आफूलाई पायक पर्ने ग्यास बिक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद […]

नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता

काठमाडौँ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ । साउन २६ गते भव्य कार्यक्रमबीच औपचारि
BizKhabar Online » BizKhabar Online

नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता

काठमाडौँ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ । साउन २६ गते भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन भएको नाइमा एक्स्पो एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसहित आइतबार समापन भएको हो । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको मेलाको समापनका दिन आज ३० हजारभन्दा बढीले अवलोकन गरेका छन् । त्यस्तै […]

आज नागपञ्चमी पर्व : घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर नागको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिप
BizKhabar Online » BizKhabar Online

आज नागपञ्चमी पर्व : घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर नागको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका […]

बिक्रेतामार्फत मात्रै ग्यास बिक्री वितरण गर्न ग्यास विक्रेता महासंघको माग, उपभोक्ताले दुःख पाएको दाबी

काठमाडौं । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी उपभोक्तालाई
BizKhabar Online » BizKhabar Online

बिक्रेतामार्फत मात्रै ग्यास बिक्री वितरण गर्न ग्यास विक्रेता महासंघको माग, उपभोक्ताले दुःख पाएको दाबी

काठमाडौं । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी उपभोक्तालाई राहत दिन सरकारसँग माग गरेको छ । ग्यास उद्योग र फरकफरक स्थानमा बिक्री केन्द्र तोकेर ग्यास बिक्री वितरण गरिँदा उपभोक्ताले अनावश्यक दुःख पाएको भन्दै महासङ्घले नजिकैको बिक्रेतामार्फत उपभोक्तालाई सहज रुपमा ग्यास पाउन व्यवस्था गर्न माग गरेको हो । ‘बिक्रेतामार्फत बिक्री नगरी उद्योग र […]

व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक छ, महासंघ पूर्वअध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप
BizKhabar Online » BizKhabar Online

व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक छ, महासंघ पूर्वअध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक भएको बताएका छन् ।नेपाल–कोरिया उद्यमी व्यवसायी सङ्घको आयोजनामा आज ललितपुरमा भएको ‘नेपाल–कोरिया व्यवसायिक अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै पूर्वअध्यक्ष ढकालले नेपालमा जुनसुकै क्षेत्रमा पनि लगानी गरेर उपलब्धि हासिल गर्न सकिने […]

होटलको ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति, गम्भिर ध्यानाकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएक
BizKhabar Online » BizKhabar Online

होटलको ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति, गम्भिर ध्यानाकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगका लागि सकारात्मक नभएको जनाएको हो । हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल […]

भायानेटको पूर्ण-सुविधासम्पन्न नयाँ शाखा इमाडोलमा सञ्चालन, सेवा अझ छिटो र सहज

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन लि. ले ललितपुर
BizKhabar Online » BizKhabar Online

भायानेटको पूर्ण-सुविधासम्पन्न नयाँ शाखा इमाडोलमा सञ्चालन, सेवा अझ छिटो र सहज

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन लि. ले ललितपुरको इमाडोल क्षेत्रमा आफ्नो शाखा विस्तार गर्दै थप ठूलो र सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा ल्याएको छ । इमाडोलवासी ग्राहकहरूलाई लामो समयदेखि सेवा प्रदान गर्दै आइरहेको भायानेटले ग्राहकहरूको बढ्दो संख्या र आवश्यकतालाई ध्यानमा राख्दै भुक्तानी तथा ग्राहक सेवासँगै प्राविधिक सहायता, फिल्ड सपोर्ट तथा […]

गोचाली टुर्स र चीनको एडोङयिङ गल्फ क्लबबीच समझदारी, वार्षिक २ हजार गल्फ पर्यटक भित्र्याइने

काठमाडौं। नेपालको गोचाली टुर्स एन्ड ट्राभल्स प्रालि र चीनको एडोङयिङ गल्फ क्लबबीच समझदारी पत्र (ए
BizKhabar Online » BizKhabar Online

गोचाली टुर्स र चीनको एडोङयिङ गल्फ क्लबबीच समझदारी, वार्षिक २ हजार गल्फ पर्यटक भित्र्याइने

काठमाडौं। नेपालको गोचाली टुर्स एन्ड ट्राभल्स प्रालि र चीनको एडोङयिङ गल्फ क्लबबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ। दुई संस्थाबीच पर्यटन, गल्फ, खेलकुद तथा व्यापारिक सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । दुवै संस्थाबीच भएको यो सम्झौताले नेपाल र चीनलाई गल्फ पर्यटन, पर्यटन, खेलकुद र व्यापारिक अवसरका लागि आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने […]

Get more results via ClueGoal