सेबोन अध्यक्ष र आईएमएफका आवासीय प्रतिनिधिबीच भेट, नेपालको पुँजी बजार विकासबारे छलफल
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्ट र अन्तरराष्ट्रिय मुद्रा कसेबोन अध्यक्ष र आईएमएफका आवासीय प्रतिनिधिबीच भेट, नेपालको पुँजी बजार विकासबारे छलफल
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्ट र अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपालस्थित आवासीय प्रतिनिधि प्रनभकुमार गुप्ताबीच नेपालको पुँजी बजार विकास तथा नीतिगत सुधारका विषयमा छलफल भएको छ । ललितपुरस्थित बोर्डको खुमलटार कार्यालयमा मंगलबार भएको शिष्टाचार भेटवार्तामा नेपालको पुँजी बजारको विकास, नीतिगत सुधार, नियामकीय क्षमता तथा बोर्डको संस्थागत क्षमता अभिवृद्धिलगायतका […] Read more














