टोखा-छहरे सडकमा रातिको समयमा सवारी आवागमनमा रोक
newsare.net
नुवाकोट । वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासन कार्यालयलटोखा-छहरे सडकमा रातिको समयमा सवारी आवागमनमा रोक
नुवाकोट । वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासन कार्यालयले टोखा-छहरे सडक खण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र चीनसँगको नाका रसुवागढीसम्म जोड्ने मुख्य सडकमा पहिरोको जोखिम बढेपछि हरेक दिन राति १ देखि बिहान ५ बजेसम्म यातायात […] Read more














