नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच पाँच वर्षे सम्झौता, पाँच लाख रुपैयाँको दुर्घटना बीमा
newsare.net
काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालनेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच पाँच वर्षे सम्झौता, पाँच लाख रुपैयाँको दुर्घटना बीमा
काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । वाणिज्य बैंकबाट नेपाल प्रहरीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबी खाता सञ्चालन गर्नेसम्बन्धमा यसअघि भएको सम्झौताको अवधि समाप्त भएकाले उक्त कार्यलाई निरन्तरता प्रदान गर्न नेपाल प्रहरी र बैंकबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल प्रहरी […] Read more














